रेबिजका कारण वृद्धको मृत्युपछि जनावर र मानिसलाई खोप

f.title
निशान न्युज Poush 4, 2074

कञ्चनपुर । साताअघि उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० वञ्जरियाका ६८ वर्षीय फूलराम चौधरीको रेबिजका कारण मृत्यु भएपछि त्यस क्षेत्रका जनाबरदेखि मानिसलाई एन्टिरेबिज भ्याक्सिन लगाउन थालिएको छ । अस्पताल पु¥याइएका ती वृद्धको रेबिजको संक्रमणका कारण मृत्यु भए...

सरसफाइले बाल मृत्युदरमा कमी

सरसफाइले बाल मृत्युदरमा कमी

Poush 4, 2074 काठमाडौँ । आफ्ना शिशुलाई खोप लगाउन खोप केन्द्रमा आउने आमालाई सरसफाइका महत्वका बारेमा जानकारी दिँदा सकारात्मक प्रभाव देखिएको छ । शिशुलाई खोप दिइएपछि खोपकेन्द्रमा कम्तीमा पनि त्यस्ता आमा कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा...

कुपोषित बालबालिकाका लागि पोषण अभियान...

कुपोषित  बालबालिकाका लागि पोषण अभियान शुरु

Poush 3, 2074 महोत्तरी । जिल्लामा करिब ११ हजार कुपोषित बालबालिका भेटिएपछि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीले पिठो वितरण कार्यको अभियान शुरु गरेको छ । शीघ्र कुपोषणमा परेका बालबालिकालाई पौष्टिक आहारस्वरुप पिठो वितरण गर्ने कार्य शुरु ...

शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्र...

शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

Poush 2, 2074 चितवन । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी बने...

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल...

परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने

Poush 1, 2074   काठमाडौँ । डल्लु आवासस्थित सामुदायिक स्वास्थ्य सेवा परिषद्ले ५० श्ययाको सामुदायिक अस्पताल निर्माण गर्ने भएको छ । काठमाडौँ महानगरपालिका–१५ स्थित सो परिषद्मा बिरामीको चाप बढेसँगै त्यसको स्तरोन्नती गरी ५० श्ययाको...

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

Poush 1, 2074 सिरहा । विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण यहाँका अस्पतालमा बिरामीको चाप बढेको छ । मंसिरको अन्तिम साताबाट शुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवनसमेत प्रभावित भएका छन् । बाक्लो हुस्सु र चिसो हावाका का...

एचआइभी संक्रमित बालबालिका समस्यामा

एचआइभी संक्रमित बालबालिका समस्यामा

Mangsir 29, 2074 बैतडी । बैतडीमा एचआइभी संक्रमित बालबालिका समस्यामा परेका छन् । शिक्षा, स्वास्थ्य र पोषणमा पहुँच पुग्न नसकेकाले उनीहरु समस्यामा पर्ने गरेको एचआइभी क्षेत्रमा कार्यरत संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुराका कार्यक्रम संय...

विराटनगरमा बाल अस्पताल सञ्चालनमा

Mangsir 29, 2074 विराटनगर । विराटनगरमा तुलसा मदर एण्ड चाइल्ड अस्पताल आजदेखि सञ्चालनमा आएको छ । विराटनगर–९ स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिको विस्तारित शाखाअन्तर्गत उक्त अस्पताल सञ्चालनमा ल्याएको हो । विराटनगर–९ स्थित पुस्तेनी १४ कठ्ठा ...

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ...

सोलुखुम्बुमा प्रभावकारी बन्दै स्वास्थ्य बीमा

Mangsir 29, 2074 सोलुखुम्बु । सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी देखिएको छ । गत असोज २५ गतेबाट सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रमको औपचारिक शुरुवात भएपछि हालसम्म ८९९ जनाले स्वास्थ्य बीमा गरेका छन् । सामाजिक स्वास्थ्य सुरक...

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी...

गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढ्दो

Mangsir 22, 2074 काठमाडौँ । अहिले परिस्थिति यति डरलाग्दो बनिसकेको छ कि गर्भपतन गर्नेहरुमा सबैभन्दा बढी २० वर्षभन्दा मुनिका किशोरीहरु रहेका छन् । सीमा राना नाम परिवर्तन अहिले २० वर्षकी भइन् । उनी काठमाडौँको एक कलेजमा स्नातक तेस्रो वर्षमा अ...

बाग्लुङका ११ स्वास्थ्य संस्थामा नयाँ ...

बाग्लुङका ११ स्वास्थ्य संस्थामा नयाँ भवन बन्दै

Mangsir 19, 2074 बाग्लुङ । यस वर्ष बाग्लुङका ११ स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् । बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी ९ स्वास्थ्य चौकीका भवन बन्ने भएका हुन् । भीमग...

चितवनमा ८३ एचआइभी संक्रमित

चितवनमा ८३ एचआइभी संक्रमित

Mangsir 15, 2074 चितवन । सन् २०१७ को ११ महिनामा जिल्लामा १५ हजार ४५० जनाले एचआइभी परीक्षण गराएका छन् । परिक्षण गराएकामध्ये ८३ जनामा एचाआइभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सा...

झापामा एचआइभी संक्रमितको संख्या घट्दै

झापामा एचआइभी संक्रमितको संख्या घट्दै

Mangsir 15, 2074 झापा । झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ । जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौ...

आगोले पोलिएका राउटे युवकको उपचार हुँदै

आगोले पोलिएका राउटे युवकको उपचार हुँदै

Mangsir 14, 2074 दैलेख । आगोले पोलिएका राउटे युवक कपिल शाहीको दैलेख जिल्ला अस्पतालमा अहिले उपचार भइरहेको छ । आगोले पोलिएपछि गम्भीर बिरामी उनलाई उपचारका लागि काठमाडौँं लगिएको थियो । सत्यदेवी अधिकारीका पहलमा काठमाडौँंमा उपचार गराएर निको भएक...

पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजा...

पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजारलाई स्वास्थ्य सेवा

Mangsir 9, 2074 झापा । झापाको बिर्तामोडमा गत मंसिर २ गतेबाट शुरु भएको पूर्वाञ्चल स्वास्थ्य महोत्सवमा १७ हजार सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । बिएण्डसी अस्पतालले आयोजना गरेको स्वास्थ्य महोत्सवको शुभारम्भ पूर्व प्रधानमन्त्रीद्वय केप...

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...