विशेषज्ञ चिकित्सकको सम्मेलन हुँदै

निशान न्युज Mangsir 6, 2074

काठमाडौँ । जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिन विशेषज्ञ चिकित्सकको दक्षिण एशियाली क्षेत्रीय सम्मेलन यही मंसिर ९ र १० गते काठमाडौँमा हुने भएको छ । जनरल प्राक्टिसनर एसोसिएसन अफ नेपाल जिपानको संयोजनमा हुने दुईदिने उक्त सम्मेलनमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क देशका करिब ४ सय चिकित्सक ...

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा  

कास्कीमा ५६ हजारको स्वास्थ्य बीमा   

Mangsir 5, 2074 पोखरा । कास्कीमा झण्डै ११ महिनाको अवधिमा ५६ हजार ४५० जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् । गत पुस १२ गतेदेखि नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति कास्कीले बीमा दर्ता प्रक्रिया शुरु गरेकोमा आजसम्म १२ हजार ३ ...

४ बिरामीमा डेंगु फेला

४ बिरामीमा डेंगु फेला

Mangsir 3, 2074 कपिलवस्तु । यहाँ डेंगु रोगका ४ बिरामीमा फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउ...

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी ...

तिलगंगा आँखा प्रतिष्ठानमा केमोथेरापी सेवा शुरु हुने

Kartik 24, 2074 काठमाडौँ । तिलगंगा आँखा प्रतिष्ठानमा ‘केमोथेरेपी’ सेवा शुरु हुने भएको छ । आँखाका क्यान्सरका बिरामीका लागि अत्यावश्यक ‘केमोथेरापी’ सेवा नहुँदा बिरामीलाई असुविधा भएपछि अस्पतालले सो सेवा शुरु गर्न लागेको हो । अस्पतालका क्यान...

स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउन...

स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउनेको सङ्ख्यामा वृद्धि

Kartik 22, 2074 पाल्पा । स्वास्थ्य संस्थामा गर्भ परिक्षण गराउने महिलाको सङ्ख्यामा यहाँ वृद्धि भएको छ । आमा सुरक्षा कार्यक्रमको प्रभावकारिता बढ्दै गएपछि पाल्पामा स्वास्थ्य संस्थामा गएर नियमित गर्भ परीक्षण गराउने महिलाको संख्यामा वृद्धि भए...

अछामको एउटा सिंगो गाउँमै एड्स

अछामको एउटा सिंगो गाउँमै एड्स

Kartik 19, 2074 अछाम । आदर्श र नमुना नाम गरेका किशोर-किशोरीलाई एचआइभी भएको कुरा अछामको एउटा विकट गाउँका हरेक वासिन्दालाई थाहा छ । यति मात्र होइन, यो खबर नजिकको बजारमा पनि डँढेलो सल्किए झै फैलिएको छ। जब कि त्यो बजार आइपुग्न चार दिन र चार र...

खुला दिसामुक्त बनाउने अभियान असफल

खुला दिसामुक्त बनाउने अभियान असफल

Kartik 19, 2074 भद्रपुर । झापा जिल्ला खुला दिसामुक्त बनाउने अभियान असफल हुने लक्षण देखिएको छ ।  २०६८ देखि शुरु भएको राष्ट्रव्यापी रुपमा शुरु भएको खुला दिसामुक्त अभियानमा शहरी क्षेत्र नै चुनौतीका रुपमा खडा भएपछि खुला दिसामुक्त गर्ने सरकार...

किसान चिन्तित , रासायनिक मलखादको अभाव

किसान चिन्तित , रासायनिक मलखादको अभाव

Kartik 19, 2074 लहान । हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हँुदा सिरहाका किसानहरू चिन्तित बनेका छन् ।  धान खेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलख...

क्यान्सर विज्ञहरुको अन्तर्रा्ष्ट्रिय ...

क्यान्सर विज्ञहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न

Kartik 19, 2074 चितवन । नेपालमै भएको स्रोतसाधन र प्रविधिको उच्चत्तम प्रयोग गरी उपचार चुस्त बनाउनुपर्ने निष्कर्षसहित चितवनमा भएको क्यान्सरसम्बन्धी विज्ञहरुको अन्तर्रा्ष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।  कात्तिक १६ गतेदेखि शुरु भएको तीनदिने ...

झापामा डेंगु जाँच्ने कीटको अभाव

Kartik 18, 2074 झापा । झापामा डेंगु रोगको रगत परीक्षण गर्ने कीटको अभाव भएको छ । जिल्लामा डेंगु रोगीको संख्या दिनप्रतिदिन बढिरहेको समयमा जिल्ला जनस्वास्थ्य झापासँग डेंगु रोग परीक्षण गर्ने कीटको अभाव भएको हो । कीट अभावसँगै डेंगु रोग परीक्षणका लागि स्वास्थ्य संस्था...

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरक...

Kartik 18, 2074 काठमाडौं । नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३।३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा।डा। हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्ज...

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ...

पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

Kartik 16, 2074 काठमाडौँ । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ ।  स्वास्थ्य मन्त्रालयले देशभरका छ महिनादेखि पाँच वर्षमुनिका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख बालबालिकालाई...

लासको व्यापार : विचौलियाकाे मस्ती

लासको व्यापार : विचौलियाकाे मस्ती

Kartik 13, 2074 काठमाडौं । २० साउनमा ओम अस्पतालमा मृत्यु भएकी नन्दकुमारीका भाइ केशव सापकोटा दिउँसो ४ बजेसम्म लापरवाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्छ भनिरहेका थिए । तर, एकाएक त्यो आन्दोलनमा नयाँ अनुहारहरू थपिए । भीड उत्तेजित हुँदै गयो ...

कहिलेसम्म हुन्छ लासको व्यापार, लासमाथ...

कहिलेसम्म हुन्छ लासको व्यापार, लासमाथिको मोलमोलाइ ?

Kartik 12, 2074 काठमाडौं । २ असोज २०७४ मा मन्त्रिपरिषद्ले उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा त्यसको क्षतिपूर्ति उपचारमा संलग्न चिकित्सकले नै तिर्नुपर्ने गरी कानूनको मस्यौदा तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन ...

बर्दिवासमा डेंगुको त्रास

बर्दिवासमा डेंगुको त्रास

Kartik 12, 2074 बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ ।  गत असोजको तेस्रो सातामा ५ जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...