काठमाडौं । खोप अभियानले अपेक्षाकृत गति लिन नसक्दा सवा करोडभन्दा बढी डोज कोरोना खोप सरकारी भण्डारण कक्षमै थुप्रिएको पाइएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि भेटिएपछि बुस्टर डोज लगाउनुपर्ने माग उठिरहेको छ । जनस्वास्थ्य विज्ञहरुले हरेक नागरिकलाई कम्तीमा एक डोज खोप दिनुपर्ने र फ्रन्...
Poush 6, 2078 काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा २९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४७३ जनाको पीसीआर परीक्षणमा २५२ र ४ हजार ६१६ जनाक...
Poush 4, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८३१ जनाको पीसीआर परीक्षणमा १३३ र ५ हजार ४१ जनाको...
Poush 4, 2078 काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ८९ देशमा फैलिएको र समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयावह रुप लिएको विश्व स्वास्थ्य संगठनले (डब्लूएचओ) ले जनाएको छ ।
ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फ...
Poush 4, 2078 काठमाडौँ । सरकारले आजदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा आइतबारदेखि १४ गतेसम्म विद्यार्थीलाई ल...
Poush 3, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २७४ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको कोरोना परीक्षण...
Mangsir 29, 2078 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी डा= संगिता मिश्राले पाएकी छन् ।
समन्वय शाखाको प्रमुख रहेकी डा. मिश्राले बिहीबारदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी हुन् । ‘बिहीबारखि मन...
Mangsir 29, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २८० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । कुल ११ हजार ९९४ जनामा परीक्षण परिँदा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टाम...
Mangsir 28, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं उपत्यकामा १४७ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९३९२ जनाको पीसीआर परीक्षणमा २२९ जना र ४३१७ एन...
Mangsir 28, 2078 काठमाडौं । एमाले नेता प्रदीप ज्ञवालीलाई कोरोना संक्रमण भएको छ । नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
उनले आफूलाई कोरोना संक्रमणको हल्का लक्षण देखिएको उल्लेख गर्दै आफूस...
Mangsir 28, 2078 काठमाडौं । संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले फेरि पनि कोरोना संक्रमणको महामारीको संकेत देखिएको बताएका छन् । कोभिडका विरामीको संख्या र स्थिति देख्दा यस्तो संकेत देखिएको उनको भनाइ छ ।
विगत केही दिनमा सभा-सम्मेलन, बिहे...
Mangsir 26, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने २३४ जना संक्रमणमुक्त भएका छन् ।
६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र २ हजार ४ सय १४ ...
Mangsir 24, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको (पीसीआर र एन्टीजेन) परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भ...
Mangsir 23, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार १८ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ४३३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १४ जनामा...
Mangsir 21, 2078 काठमाडौं । काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा कोरोना संक्रमण पुष्...