काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ९१३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार ६ हजार ५७७ जनाको आरटी–पीस...
Kartik 17, 2078 काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् ।
मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको ...
Kartik 16, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् ।
सोमबार ५...
Kartik 16, 2078 बाग्लुङ । बाग्लुङस्थित धौलागिरी अस्पतालमा एक सातादेखि जीवनजलको अभाव भएको छ ।
सरकारले निशुल्क दिने जीवनजल अस्पताल परिसरमा रहेका दुईवटै फार्मेसीमा नपाइएपछि विरामीहरु अन्यन्त्रबाट जीवनजल किन्न बाध्य भएका छन् ।
फार्मेसीमा ज...
Kartik 14, 2078 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप चार सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सात हजार ८ सय ९९ जनाको परीक्षण गर्दा चार सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसै...
Kartik 14, 2078 काठमाडौं । नेपाललाई माल्दिभ्स सरकारले उपहार स्वरूप उपलब्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज एस्ट्राजेनेका खोप आज बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ।
यसअघि दिउँसो एक बजे आउने बताइए पनि खोप आउने समय तालिका बेलुकी आठ...
Kartik 13, 2078 काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार ९११ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।
यस्तै पछिल्लो २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँ...
Kartik 13, 2078 काठमाडौँ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए) ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ।
अमेरिकामा १२ वर्षभन्दा कम उमेर समूहका बालब...
Kartik 11, 2078 काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८४८ जनाको पीसीआर परीक्षणमा ५२७ र २ हजार ५०७ जनाको...
Kartik 10, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
ह...
Kartik 10, 2078 काठमाडौँ । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको खोप भेरोसेल नेपाल आइपुगेको छ । कोभ्याक्ससँगको कस्ट९सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो ।
चाइना साउदर्न विमानको कार्गो फ्लाइट खो...
Kartik 10, 2078 ताप्लेजुङ । ताप्लेजुङमा कोरोना भाइरस सङ्क्रमणमुक्त भएको छ । पछिल्लो पटक सङ्क्रमित भइ होमआइसोलेसनमा बसेका पाथीभरा याङ्कवरक गाउँपालिकाका पाँच जनाको एन्टिजेन रिपोर्ट सोमबार नेगेटिभ आएसँगै जिल्ला कोरोना मुक्त जिल्ला भएको हो ।
...
Kartik 9, 2078 काठमाडौँ । नेपालमा मंगलबार ६ सय ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ र २ हजार २४९ एन्टिजेन परीक्षणमा ९७ जना गरी ६६६ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
Kartik 8, 2078 काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको ...
Kartik 8, 2078 काठमाडौँ । अमेरिकाले उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको फाइजर खोपको एक लाख बढी मात्रा खोप नेपाल आइपुगेको छ।
कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) मार्फत अमेरिकाले अनुदानमा दिएको फाइजर खोप सोमबार बिह...