टेकु अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

Teku hospital notice 773x1024

काठमाडौँ । राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप अभियान स्थगित भएको छ।

अस्पतालबाट जारी एक विज्ञप्तिअनुसार अस्पतालका ५० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट संक्रमित भएपछि खोप अभियान स्थगित गरिएको हो।

अस्पतालले आइतबार यसबारे विज्ञप्ति जारी गर्दै माघ  १० गते सोमबारदेखि माघ १६ गते आइतबारसम्म एक साताका लागि खोप अभियान स्थगित भएको जानकारी दिएको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...