एजेन्सी । बलिउड नायक अर्जुन कपुरले आफ्नो सोसल मिडियामा उनलाई कोरोना संक्रमण भएको जानकारी दिए । अब भारतीय मिडियामा प्रकाशित रिपोर्ट अनुसार अर्जुनकी प्रेमिका मलाइका अरोडाको कोभिड–१९ को रिपोर्ट पोजेटिभ आएको छ ।
मलाइका आफैंले खबर पुष्टि गर्दै भनिन्, हो, परीक्षण गर्दा मेरो नतिजा पोजेटिभ आएको छ । म से...
Bhadra 22, 2077 काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ७६ हजार ६१६ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म हालसम्म संक्रमितको संख्या २ करोड ६७ लाख ६३ हजार ...
Bhadra 22, 2077 नेपालगन्ज । गए राति बाँकेको नेपालगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो ।
उनलाई ३ वर्षदेखि मुटुरोगको समस्या रहेको थियो । नेपालगन्ज मेडिकल कलेज कोह...
Bhadra 22, 2077 काठमाडौं । गण्डकीमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ४ जिल्लामा संक्रमति थपिएका हुन् ।
कास्कीका ३१ जना, पूर...
Bhadra 21, 2077 काठमाडौं । काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यमा कोरोना भएको छ । परिवारका एक सदस्यलाई कोरोना भएपछि मन्त्री ढकाल निवासमै क्वारेन्टाइनमा बसेका छन् ।
मन्त्री ढकालको सचिवालयले मन्त्रीको...
Bhadra 21, 2077 काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लोपटक कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय...
Bhadra 21, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ८ सय १...
Bhadra 21, 2077 चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अस्पतालले मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको जनाएको छ ।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार श्वा...
Bhadra 21, 2077 पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणको दर दिनादिन बढ्दो छ । आइतबार एकैपटक ६७ जना संक्रमित थप भएका छन् । पोखराको क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेज, भरतपुर अस्पतालमा गरिएको नमुना...
Bhadra 21, 2077 चितवन । भरतपुर अस्पतालमा १३४ नमुना परिक्षण गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार गरिएको परिक्षणमा चितवनका ३० जना, नवलपुरका ३ जना र कास्कीका एक जनामा कोरोना पुष्टि भएको अस्पतलको कोभिड ल्याबकी प्रमुख डाक्टर नितु अधिका...
Bhadra 21, 2077 एजेन्सी । अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अन्त्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो स्वास्थ्यका लागि घात...
Bhadra 20, 2077 काठमाडौं । कोरोना भाइरसबाट बच्न सेनिटाइजर मानिसको जीवको एक हिस्सा नै भइसकेको छ । तर यसको प्रयोगका कारण कसरी गर्ने र यसका लागि कस्तो सावधानी अपनाउने भन्ने ख्याल गर्नुपर्ने भएको छ ।
अमेरिकाको टेक्सास राज्यमा सेनिटाइजरका कार...
Bhadra 20, 2077 काठमाडौं । भक्तपुरका प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमितको ‘कन्ट्याक ट्रेसिङ’मा परेर भदौ १५ गते पीसीआर परीक्षणका लागि ‘नेजल स्वाब’ दिएका सांसद सुवालको शनिबार रिपोर्ट पोजि...
Bhadra 20, 2077 काठमाडौं । पछिल्लो समयमा नेपालमा कारोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि नेपालमा ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक...
Bhadra 20, 2077 काठमाडौं । पछिल्लो समयमा नेपालमा कारोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नियमित पत्रकार सम...