काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

Bidhyasundar sakya

काठमाडौं । दशेकै शक्तिशाली मानिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना स्रक्रमण देखिएको हो ।

दुई दिनअघि शाक्य दम्पत्तिले स्वाब दिएका दिए । उनको श्रीमतीको नेगेटिभ आएपनि मेयर शाक्यको भने कोरोना पोजिटिभ देखिएको छ । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् ।

यसअघि वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई पनि कोरोना संक्रमण भएको थियो । उनी कोरोनामुक्त भइसकेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...