कोरोनाले विश्वमा मृत्यु हुनेको संख्या ८ लाख ४८ हजार

Corona death 10

काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ४८ हजार नाघेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ४८ हजार २५५ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ५३ लाख २७ हजार ९८ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...