काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दुई दिनका तुलनामा केही कम हो ।
आइतबार ३ लाख १२ हजार ४३ र शनिबार ३ लाख १५ हजार ९१९ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको थ्यांकमा उल्लेख छ । विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको ज्यान गइस...
Ashwin 5, 2077 काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५४ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । सोमबार भारतमा ८७ हजार ३८२ जनामा संक्रमण पुष...
Ashwin 4, 2077 काठमाडौं । नेपालमा कोरोना संक्रमणको दर तीव्र बढिरहेका बेला मृतकाको मृतकको संख्या पनि तीव्र रुपमा बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै पनि १८ जनाको मृत्यु भएको छ ।
काठमाडौंका ४, पर्सा र चितवनका २/२ जना तथा ललितपुर, भक्तपुर,...
Ashwin 4, 2077 वीरगञ्ज । कोरोना संक्रमण भएका बाराका एक पुरुषको वीरगञ्जमा आइतबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका बाराको कलैया उप महानगरपालिका–१३ निवासी ६५ वर्षका पुरुषको बिहान ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम...
Ashwin 4, 2077 चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कलेजका अनुसार मृत्यु हुनेमा कालिका नगरपालिकाका पुरुष र हेटौंडा उपमहानगरपालिकाकी महिला रहेका छन् ।
कलेजमा उपचार क्रममा हेटौंडा उपमहानगरपा...
Ashwin 4, 2077
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) का विरुद्ध खोप विकास गर्नका लागि विश्वभरका वैज्ञानिक लागिपरेका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पहिलो पटक यस घातक रोगको उपचारको लागि जडिबुटी औषधिम...
Ashwin 4, 2077 काठमाडौं । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६ सहित १० जनाको मृत्यु भएको छ । मृतकमा ६ महिला र ४ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकामा ज्यान गुमाउनेमा काठमाडौंमा ४ तथा ललितप...
Ashwin 4, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ९ सय ६६ जना क...
Ashwin 4, 2077 काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र लल...
Ashwin 4, 2077 काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका प्रयोगशालामा ...
Ashwin 4, 2077 काठमाडौं । कोरोना संक्रमणबाट पहिलोपटक नेपाली सेना कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ ।
रामेछाप घर भई काठमाडौँमा सेवारत ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको ...
Ashwin 4, 2077 काठमाडौं । महानायक राजेश हमालले नेपाली चलचित्र प्राविधिकलाई सहयोग गरेका छन् । राजेश हमालले लकडाउनका कारण समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका हुन् ।चलचित्र प्राविधिक संघद्धारा काठमाडौंमा आयोजित...
Ashwin 4, 2077 भरतपुर । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक कर्मचारी अस्पताल परिसरमै मृत भेटिएका छन्। अस्पतालको इन्जिनियरिङतर्फ काम गर्दै आएका सूर्य मिश्र अस्पताल परिसरमै रहेको नहरमा मृत भेटिएका हुन्।
जिल्ला ...
Ashwin 3, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा सात महिला र चार पुरुष छन्।
मोरङकी ६५ वर्षीया महिला, रौतहटकी ५१ वर्षीया महि...
Ashwin 3, 2077 काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । तर शुक्रबारको तुलनामा भने शनिबार काठमाडौं उपत्यकाभित्र पनि भने केही घटेको छ ।
काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घन्टाम...