वीरगञ्जमा उपचाररत बाराका कोरोना संक्रमित एक पुरुषको मृत्यु

Mritu

वीरगञ्ज । कोरोना संक्रमण भएका बाराका एक पुरुषको वीरगञ्जमा आइतबार बिहान मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएका बाराको कलैया उप महानगरपालिका–१३ निवासी ६५ वर्षका पुरुषको बिहान ५ बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

गत असोज १ गते प्यारालाइसिसको बिरामी भई मिर्गौलामा समेत समस्या देखिएका ती पुरुष उपचारको लागि वीरगञ्जको नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए । अस्पतालमा भर्ना भएकै दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...