काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ८६ हजार ५२ कोरोना संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको संख्या ५८ लाख १८ हजार ५७० पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या ९२ हजार २९० पुगेको छ । पछिल्ला केही हप्ता यता भारतमा सामान्तया ९ सय देखि १३ स...
Ashwin 10, 2077 पर्सा । पर्सा, बारा र रौतहटमा थप ३१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको परीक्षण अनुसार पर्सामा २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ८ वर्षका बालबालिका देखि ७४ वर्...
Ashwin 10, 2077 काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भ्याक्सिन आउने बेला अघिसम्म विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्लुएचओका डाक्टर माइक रियानले अन्तर्राष्ट्रिय रुपमा प्रयास गरिएन भने मृत्यु हुनेको...
Ashwin 9, 2077 झापा । जिल्ला कारागार झापाका १० जना कैदीबन्दीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आज झापामा थपिएका १४ जना कोरोना संक्रमितहरु मध्ये ९ जना पुरुष र एक महिला कैदी बन्दी रहेको बताइएको छ ।
काठमाडौँ पठाउनुपर्ने एक जना कैदीबन्दीक...
Ashwin 9, 2077 ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि राष्ष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षणका लागि दिएकामा आज कोरोना पोजेटिभ रिप...
Ashwin 9, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबार थप ६४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभर १ ह...
Ashwin 9, 2077 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० हजार ६ सय १४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार १ हजार ४ सय ५...
Ashwin 9, 2077 धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सप्तरीको राजविराज -३ का ७० वर्षीय पुरुष र मोरङको कानेपोखरी –१खका ५५ वर्षीय प...
Ashwin 9, 2077 सिंगो विश्व कोरोना भाइरस संक्रमणको महामारीसंग संघर्षरत छ । भाइरस मार्ने औषधि नपाउँदा कोरोना संक्रमणले उग्र रुप लिएको हो । तर यही बीचमा एउटा सुखद खबर आएको छ । वैज्ञानिकहरुले भाइरस खाने सुक्ष्म जीव फेला पारेका छन् ।
वैज्ञान...
Ashwin 9, 2077 काठमाडौँ । बिहीबार साँझ ललितपुरमा थप तीनजना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । दुई पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार दुई जनाको मेघा र एक जनाको बयोधा...
Ashwin 9, 2077 काठमाडौं । विश्वमा एकैदिन तीन लाख बढीमा संक्रमण देखिएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन तीन लाख ७ हजार ९ सय ५९ जनामा संक्रमण देखिएको छ ।
यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २३ लाख ९४ हजार ८ सय २...
Ashwin 8, 2077 चितवन । चितवनस्थित अस्पतालमा उपचार गराइरहेका एक जना पुरुषको मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल) कलेज मा उपचाररत् बारा कलैया नगरपालिका वडा नं. १० का ७...
Ashwin 8, 2077 बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा बिहीबार थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको वाणगङ्गा ११ बनगाईकी ७० वर्षीया महिलाको बिहीबार साँझ मृत्यु भएको अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले जानकारी दिए ।
अस्प...
Ashwin 8, 2077
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९ हजार ३ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार...
Ashwin 8, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ...