काठमाडौं । विश्वमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ३ करोड नाघेको छ । आज बिहानसम्म विश्वमा ३ करोड ३४ हजार ४ सय ३५ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको वल्डोमिटर्सले जनाएको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ४५ हजार ५१ जनाको मृत्यु भएको छ । विश्वमा रहेका संक्रमितमध्ये हालसम्म २ करोड १८ लाख ९ सय...