२४ घण्टामा विश्वमा ३ लाख ४ हजारमा कोरोना

Images (1)

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ३ हजार ८०० मा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दुई दिनका तुलनामा केही कम हो ।

आइतबार ३ लाख १२ हजार ४३ र शनिबार ३ लाख १५ हजार ९१९ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको थ्यांकमा उल्लेख छ । विश्वमा हालसम्म ९ लाख ५४ हजार ४१७ संक्रमितको ज्यान गइसकेको तथ्यांकमा उल्लेख छ । पछिलो २४ घण्टामा ५ हजार ६२० संक्रमितको मृत्यु भएको छ ।

संक्रमितको संख्या ३ करोड ६ लाख ७५ हजार ६७५ पुगेको तथ्यांकमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...