काठमाडौं । अब विदेशबाट आउने र एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टाईनमा बस्नुपर्ने भएको छ । त्यस्तै क्वारेन्टाइनमा बसेको १४ दिनमा कोरोनाको कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर डाक्टर ...