काठमाडौं । वैदेशिक रोजगार कल्याणकारी कोष र वीमा वापतको रकम सम्बन्धित देशबाटै सिधै पठाउन सकिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट सोझै नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित वीमा कम्पनीको खातामा सोझै रकम पठाउन सकिने गरी व्यवस्था म...