नयाँ अवधारणा र रणनीतिका साथ स्थापित मेरो बीमाको प्रधान कार्यालयको उद्घाटन भएको छ । उक्त कम्पनी गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेको थियो । कार्यालयको उद्घाटन बिमा विज्ञ तथा संस्थाका संस्थापक कोषराज सुवेदीले गरेका थिए । बीमा क्षेत्रमा सुवेदीको लामो अनुभव रहेको छ । गौशालाको पिङ्गलास्था...