सेयर बजार निरन्तर ओरालो, लगानीकर्ता निराश  

f.title
निशान न्युज आश्विन १७, 2078

काठमाडौँ । सेयर बजार निरन्तर ओरालो यात्रामा लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि सेयर बजारमा करेक्सन देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर दुई हजार ५७ दमलव ४९ विन्दुमा पुगेको छ । नेप्से दुई दशमलव १२ प्रतिशतले घटेको हो । ...

डन्डीको मूल्य ४ रुपैयाँ घटाउन फलामे छ...

डन्डीको मूल्य ४ रुपैयाँ घटाउन फलामे छड उत्पादक संघको निर्देशन

आश्विन १७, 2078 काठमाडौँ । नेपाल फलामे छड उत्पादक संघले फलामे डन्डीको मूल्य घटाउन निर्देशन दिएको छ । संघले शनिबारबाटै लागू हुने गरी डन्डीमा प्रतिकिलो चार रुपैयाँ घटाएर बेच्न उद्योगीलाई निर्देशन दिएको हो । सरकारले चालू आर्थिक वर्षका लागि ...

पेट्रोलको मूल्य बढाउने तयारी, प्रतिलि...

पेट्रोलको मूल्य बढाउने तयारी, प्रतिलिटर १ सय ४० मा बेच्ने गरी भारतले पठायो नयाँ मूल्यसूची    

आश्विन १७, 2078 काठमाडौँ । इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ । अक्टोबर १ मा आइओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट एक अर्ब ५० करोड रुपैयाँभन्...

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, ...

शुक्रबार ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कति पर्ला ?

आश्विन १५, 2078 काठमाडौँ ।  साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुन ९ सय रुपैयाँले बढेको हो । हिजो ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० ...

शेयरमा अस्वभाविक गिरावट : ३२ अंकले घट...

शेयरमा अस्वभाविक गिरावट : ३२ अंकले घट्यो, जम्मा ३ अर्बको कारोबार

आश्विन १४, 2078 काठमाडौँ । हप्ताको अन्तिम कारोबार दिन आज बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव ५१ अंक अर्थात् १ दशमलव २२ प्रतिशतले घटेको छ । आज नेप्से ३२ अंकले घट्दै २ हजार ६३३ अंकमा पुगेको छ । २२५ ओटा धितोपत्रको ...

सुनको मूल्य घट्यो, प्रतितोला ८८ हजार ...

सुनको मूल्य घट्यो, प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार

आश्विन १४, 2078 काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार ९ सय थियो। ...

धनकुटाको मुलघाटमा शुरु भयो सनराइज बैं...

धनकुटाको मुलघाटमा शुरु भयो सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा

आश्विन १३, 2078 धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ लावरबोटे मुलघाटमा सनराइज बैंकले ९२ औं शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । धनकुटाको हुलाकटोलस्थित चुवाको बोट चौकमा शाखा कार्यालय सञ्चालन गरेर बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सनरा...

आज ५० अंकले सुधारियो शेयर बजार, ५ अर्...

आज ५० अंकले सुधारियो शेयर बजार, ५ अर्बको कारोबार

आश्विन १३, 2078 काठमाडौं । तीन दिन लगातार घटेको शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने सुधार भएको छ । तीन दिनसम्म लगातार ओरालो लागेको सेयर बजारको परिसूचक नेप्से ५०.५८ अंकले बढेको छ । पछिल्लो वृद्धिसँगै परिसूचक २६ सय ६५ अंकमा पुगेको छ...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा ह...

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आश्विन १३, 2078 काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०...

सेयर बजारमा ७० अंकको गिरावट, ५ अर्ब ७...

सेयर बजारमा ७० अंकको गिरावट, ५ अर्ब ७४ करोडको कारोबार

आश्विन १२, 2078 काठमाडौँ । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ । आज सेयर बजार ७०.०१ अंकले ओरालो लागेको हो । आज २.६१ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ६ सय १५.४० विन्दुमा ओर्लिएको हो । आज १ करोड ३० ...

सुनको मूल्य घट्यो हेर्नुस् कति छ आज ?

सुनको मूल्य घट्यो हेर्नुस् कति छ आज ?

आश्विन १२, 2078 काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजो सुन प्रतितोला ८९ हजार ३ सयमा कारोबार भएकोमा आज (मंगलबार) छापावाल सुन तोलामा ३ सयले घटेको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ...

ओरालो लाग्यो सेयर बजार : ७५ अंकले घट्...

ओरालो लाग्यो सेयर बजार : ७५ अंकले घट्यो नेप्से, साढे २ अर्बको सेयर कारोबार

आश्विन ११, 2078 काठमाडौँ । सोमबार पनि बिहानैदेखि सेयर बजार ओरोलो लागेको छ । यही क्रममा दिउँसो १:०५ बजेसम्म नेप्से करिब ७५ अंकले घटिसकेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब पौने ३ प्रतिशतले कम हो ।त्यतिबेला सम्म सेयर बजारमा साढे २ ...

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

सुनको मूल्य तोलामा ३ सयले बढ्यो

आश्विन ११, 2078 काठमाडौं । सोमबार चाँदीको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। आइतबार ८९ हजार रुपैयाँ प्रतितेलामा कारोबार भएको सुनको मूल्य सोमबारका लागि ८९ हजार ३ सय  रुपैयाँ तोकिएको छ। त्यस्तै चाँदीको मूल्य समेत तोलामा १० रुपैयाँले बढेक...

नुवाकोटको बुद्धभूमि हाइड्रोको आईपीओमा...

नुवाकोटको बुद्धभूमि हाइड्रोको आईपीओमा आजदेखि सर्वसाधरणले आवेदन दिन सकिने

आश्विन ११, 2078 काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावरले आज सोमबारबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले ८ लाख कित्ता आ...

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात

आश्विन ११, 2078 काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ ...

साताको लोकपृय

एकीकृत समाजवादीको धनकुटा नगर भेला सम्पन्न, नगर अध्यक्षमा सुजनभाई जोशी चयन

Akikrit samajwadi dkt 9

धनकुटा । नेकपा (एकीकृत समाजवादी) धनकुटा नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ । सो भेलाले सुजनभाई...