पुनर्निर्माणका लागि भारतले दियो १ अर्ब ६० करोड

निशान न्युज जेष्ठ २७, 2076

काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ।  नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई १ अर्ब ६० करोडको चेक सोमबार हस्तान्तरण गरेका हुन्।यस अघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्...

प्युठानमा बन्यो बहुउद्देश्यीय सहकारी ...

जेष्ठ २६, 2076 प्यूठान । बहुउद्देश्यीय सहकारी संघको जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ । जिल्लाका १३ वटा बहुउद्देश्यीय सहकारीबाट प्रतिनिधित्व भएको सो भेलाले लक्ष्मी श्रेष्ठ संयोजक रहेको जिल्ला बहुउद्देश्यीय सहकारी संघको तदर्थ समिति गठन गरेको छ ।सो तदर्थ समितिको...

यात्रु नपाएपछि नेपाल एअरलाइन्सको जपान...

जेष्ठ २२, 2076 काठमाण्डौ । नेपाल एअरलाइन्सको जापान उडान स्थगित भएको छ । १२ वर्षपछि जापानमा यही असार १९ गतेदेखि उडान गर्ने अन्तिम तयारी भए पनि यात्रु नपाएको भन्दै उडान तत्कालका लागि स्थगित गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । गएको वैशाख १५ गते नेपाल वायुसेवा न...

आङछिरिङ शेर्पाको ५० अर्बको साम्राज्य ...

जेष्ठ १९, 2076 काठमाडौँ । आङछिरिङ शेर्पाको ५० अर्बको साम्राज्य चन्दा शेर्पाले चलाउने भएकी छन् । शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको हुन् । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा पर...

वार्षिक अङ्कमा तलमाथि परेको छैनः अर्थ...

जेष्ठ १९, 2076 काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उनले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र...

काफलवाली गिता सम्मानित

जेष्ठ १८, 2076 सन्धिखर्क । अर्घाखाँचीकी काफलवाली गिता खत्री सम्मानित भएकी छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्री काफलवालीलाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन् ।स्नातक तेस्रो वर्षमा अध्ययरत ...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्ग...

जेष्ठ १७, 2076 काठमाडौं । प्रधानमन्त्री रोजगार अन्र्तगत पहिलो पटक १५० जनाले रोजगार पाएका छन् ।  चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीतिअन्तर्गत आज पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका हुन् । गुल्मीको धुर्कोट गाँउपालिकाब...

स्वास्थ्य र शिक्षामा वजेटको आकार बढ्य...

जेष्ठ १६, 2076 काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै ६९ अर्ब वजेट विनीयोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको वजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्व ७८ करोड रुपैंया छुट्याइएको छ । यो कूल बजेटको ४ दशमलब ...

आयो ठूलो रकम ऋणमा भर परेको १५ खर्ब ३२...

जेष्ठ १५, 2076 काठमाडौं । दुई तिहाईको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि निक्कै लोकप्रिय बजेट ल्याएको छ । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधार...

कति बढ्यो कर्मचारीको तलव ? अब खरिदारल...

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...

२० प्रतिशतले बढ्यो कर्मचारीको तलव

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...

प्रदेशबाटै हेल्लो सरकार चलाइने, राष्ट...

जेष्ठ १५, 2076 काठमाडौं । राज्यको सम्पत्ति अनाधिृकत रुपमा दोहन गर्ने परम्परा अन्त्य गरिने छ । हेल्लो सरकारलाई स्तरोन्नती गर्दै सबै प्रदेशमा सञ्चालन गरिने भएको छ । प्धानमनत्री कार्यालयमा एक्सन रुम स्थापना गरि सबै प्रदेशमा भएका कायृहरुको अनुगमन गरिने छ । न्यायमा स...

लोककल्याणकारी विज्ञापन रकममा १५ प्रति...

जेष्ठ १५, 2076 काठमाडौं । आम सञ्चार ऐन बनाइने छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाइने छ । पत्रकार दुर्घटना विमाको लागि बजेट विनियोजन गरेको छ भने लोककल्याणकारी विज्ञापनमा १५ प्रशितले वृद्धि गरेको छ । साइवर सुरक्षा प्रणाली सञ्चालन गरिने भएको छ । हुलाक सेवालाई व्यवस्थ...

जनता आवास कार्यक्रमका लागि ४ अर्ब ३० ...

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले यातयात र पुर्वाधार क्षेत्रको विकासका लागि १ अर्व ५३ करोड विनियोजन गरेको छ । केही शहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गरिने छ । १८५ नगरपालिकामा एककिृत शहर बनाउन बजेट बनाइने छ । जनता आवास कार्यक्रमका लागि सरकारले ४ अर्ब ३० करोड र...

२ सय वटा पुल निर्माण गर्न ७ अर्ब ४७ क...

जेष्ठ १५, 2076 काठमाडौं । डोल्पामा यसै वर्ष सडक पु¥याइने भएको छ । हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाइने छ । विपी राजमार्गलाई व्यवस्थित गर्न ९६ करोड विनियोजन गरेको छ ।  तमोर करिडोरलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको छ । काठमाडौं चक्रपथ आयोजन सम्पन्न गर्न ...

साताको लोकपृय

चर्को विरोधपछि निर्णयबाट पछि हट्‍यो मन्त्रालय,सुब्बा र खरदारको विज्ञापन ठुलो संख्यामा गरीदैँ

Lok sewa aayog offic 20190105004039

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन ...