नेपाल एयरलाइन्सले दिल्ली उडान थप्यो

निशान न्युज बैसाख ८, 2076

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ (मे १ देखि) काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ...

संघीय संसदको बजेट अधिवेशन १६ गतेदेखि ...

बैसाख ८, 2076 काठमाडौँ । संघीय संसदको बजेट अर्थात् वर्षे अधिवेशन वैशाख १६ गतेदेखि सुरु हुने भएको छ । संसदको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति  विद्यादेवि भण्डारी चैत ११ गते चीनको राजकीय भ्रमणमा नौ दिनका लागि ज...

विभिन्न कम्पनीका साधारण शेयर बिक्री ह...

बैसाख ८, 2076 काठमाडौं । साधारण शेयर बिक्री गर्नेक्रम पछिल्ला दिनमा  बढिरहेको छ। रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले शुक्रबारदेखि सर्वसाधारणलाई साधारण शेयर बिक्री शुरु गरेको छ। जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेर ती आयोजनाले कूल चुक्ता पूँजीको १५ प्रति...

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह

बैसाख ७, 2076 काठमाडौँ । धितोपत्र बजारमा यस साता उत्साहको सञ्चार भयो । कारोवार मापक नेप्से परिसूचक ४३ दशमलव ५९ बिन्दुले वृद्धि भएको छ । वैशाख २ गतेदेखि बजार वृद्धि हुने क्रम शुरु भएको हो । सातामा चार दिन कारोवार भए । सोमबार बजार एक हजार १८८।७१ बिन्दुमा पुग्यो ।...

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रारा...

बैसाख ७, 2076 रारा । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र मुगुको राराताल नजीकैका स्थानमा तीन वटा रिसोर्ट स्थापना गरिने भएको छ । बर्सेनी हजारौँ पर्यटक रारा घुम्न आउने गरेपनि पर्यटकलाई उचित खाना र बस्ने सुविधा सम्पन्न होटल नभएकाले पर्यटकले सास्ती खेपिरहेकाले ...

तोकिएकै समयभित्र बजेट खर्च गर्न नसके ...

बैसाख ६, 2076 काठमाडौं । अर्थमन्त्रालयले तोकिएको समयभित्रै बजेट खर्च गर्न नसक्ने भए जानकारी गराउन सम्बन्धित मन्त्रालयलाई लिखित आग्रह गरेको छ । मन्त्रालयले हिजो सबै मन्त्रालयलाई बजेट खर्च गर्न नसक्ने भए पहिले नै यस विषयमा जानकारी गराउन पत्रमार्फत् आग्रह गरेको हो...

प्रभु बैंकले सस्तो दरमा व्याज दिनेगरी...

बैसाख ४, 2076 काठमाडौं । प्रभु बैंकले ५ दशमलव २ प्रतिशत ब्याजदरमा ऋण दिने गरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको परिपत्र अनुसार बैंकले पनि सहुलियत रुपमा कर्जा उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेको हो ।महिला उद्यमशीलताका लाग...

२० प्रतिशत तलब बढाउन लविङ गर्न व्यस्त...

बैसाख ४, 2076 काठमाडौं । आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीहरुको तलब २० प्रतिशतले बढाउन तिव्र लबिङमा लागेका छन् । अघिल्लो आर्थिक बर्षको बजेटमा निजामती कर्मचारीहरुको तलब बढेन । सोही कारण कर्मचारीहरु सरकार र अर्थमन्त्री युवराज खतिवडासँग फायर भए ।तिनै कर्मचारीलाई...

यस्तो छ आजको विदेशी विनिमय दर

यस्तो छ आजको विदेशी विनिमय दर

बैसाख १, 2076 काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ । कतारी रियाल १ को खर...

नेपाल टेलिकमको ‘नयाँ वर्ष अफर २०७६’ ए...

नेपाल टेलिकमको ‘नयाँ वर्ष अफर २०७६’ एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने

चैत्र २९, 2075 काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ । अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइ...

आर्थिक अनुशासन ध्वस्त हुँदै, १ खर्ब ६...

आर्थिक अनुशासन ध्वस्त हुँदै, १ खर्ब ६ अर्ब ३४ करोड बेरुजु

चैत्र २९, 2075 काठमाडौं । मुलुकको आर्थिक अनुशासन ध्वस्त हुँदै गएको देखिएको छ । महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५६औं वार्षिक प्रतिवेदनमा नेपाल पछिल्लो चरणमा भ्रष्टचारमा डुब्दै गएको देखाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ...

आज कति छ डलरदेखि कतारी रियालसम्मको वि...

आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?

चैत्र २९, 2075 काठमाडौं । नेपाल राष्ट्र बैंकले (चैत २९) लागि एक अमेरीकी डलरको खरिद मूल्य १०९ रुपैयाँ ९८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११० रुपैयाँ ५८ पैसा रहेको छ । एक युरोको खरिददर १२३ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ६४ ...

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि ...

नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट

चैत्र २६, 2075 काठमाडौं । साताको पहिलो दिनदेखि नै उच्च वृद्धि देखिएको सेयर बजारमा साताको तेस्रो दिनसम्म आइपुग्दा दोहोरो अंकले ओरालो लागेको छ । लगातार ठूलो वृद्धि देखिएको बजार मंगलबार दोहारो अंकले ओरालो लाग्दा लगानीकर्ताहरु निरुत्साहित बन...

प्रभु बैंकले सैनिक सन्तति प्राविधिक श...

प्रभु बैंकले सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा दिने

चैत्र २६, 2075 काठमाडौं । सैनिक सन्तति प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ औपचारिक रुपमा कार्यान्वयनमा आएको छ । नेपाल सैनिकद्धारा सञ्चालित सैनिक सन्तती प्राविधिक शिक्षण सहुलियत कर्जा, २०७५ कार्यान्वयनका लागि सैनिक कल्याणकारी कोष र प्रभ...

आर्थिक गतिविधिबारे जानकारी लिन अर्थ स...

आर्थिक गतिविधिबारे जानकारी लिन अर्थ समितिले सातै प्रदेशका १० ठाउँमा टोली खटाउने

चैत्र २५, 2075 काठमाडौं । संसद्को अर्थ समितिले आर्थिक गतिविधिबारे जानकारी लिन सातै प्रदेशका १० ठाउँमा टोली खटाउने भएको छ । प्रदेशको आर्थिक अवस्था तथा बजेट कार्यान्वयनका सम्बन्धमा जानकारी लिने यस टोलीले सातै प्रदेशका अस्थायी मुकामसहित भै...

साताको लोकपृय

मामा नभएको मौकामा भान्जा राती माइजुसँग यस्तो हालतमा भेटिएपछि...

Indian couple ofb1cm7ez09hhiux74boq51h22e7lnqqgvve4kf00i

काठमाडौं । पछिल्ला दिनहरुमा राजनीतिमा लागेका व्यक्तिहरुको यौन लिला एकपछि अर्को गर्दै बजारमा आइरहे...