काफलवाली गिता सम्मानित

निशान न्युज जेष्ठ १८, 2076

सन्धिखर्क । अर्घाखाँचीकी काफलवाली गिता खत्री सम्मानित भएकी छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिका–६ नरपानीकी २२ वर्षे गिता खत्री काफलवालीलाई शनिबार एक समारोहका बिच सम्मान गरेका हुन् ।स्नातक तेस्रो वर्षमा अध्ययरत गिताले काफल बेचेरै ७५ हजार कमाएकी छन् । सन्धिखर्क–...

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्ग...

जेष्ठ १७, 2076 काठमाडौं । प्रधानमन्त्री रोजगार अन्र्तगत पहिलो पटक १५० जनाले रोजगार पाएका छन् ।  चालु आर्थिक वर्षमा बेरोजगार युवालाई ३० दिनको रोजगारी उपलब्ध गराउने सरकारको नीतिअन्तर्गत आज पहिलो पटक १५० जना श्रमिकले रोजगार पाएका हुन् । गुल्मीको धुर्कोट गाँउपालिकाब...

स्वास्थ्य र शिक्षामा वजेटको आकार बढ्य...

जेष्ठ १६, 2076 काठमाडौं ।  सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा झण्डै ६९ अर्ब वजेट विनीयोजन गरेको छ । सरकारले आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको वजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्व ७८ करोड रुपैंया छुट्याइएको छ । यो कूल बजेटको ४ दशमलब ...

आयो ठूलो रकम ऋणमा भर परेको १५ खर्ब ३२...

जेष्ठ १५, 2076 काठमाडौं । दुई तिहाईको सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि निक्कै लोकप्रिय बजेट ल्याएको छ । सरकारले सरकारी आयोजनाहरुमा निजामति बहेकका व्यक्तिलाई पनि आयोजना प्रमुखका रुपमा ल्याउन सक्ने नीति ल्याउने घोषणा गरेको छ । यस्तो नियुक्ती प्रतिस्पर्धाका आधार...

कति बढ्यो कर्मचारीको तलव ? अब खरिदारल...

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...

२० प्रतिशतले बढ्यो कर्मचारीको तलव

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले निजामति क्षेत्रका कर्मचारीको तलव बढाएको छ । सरकारले विभिन्न पदमा फरकफरक अनुपातमा आधारभूत तलब बढाएको छ ।सरकारले बुधबार बजेट ल्याउँदै १८ प्रशित र २० प्रतिशत तलव बढाएको हो । अधिकृतभन्दा माथि र तल गरेर तलब वृद्धिको तयारी गरिएको हो ।...

प्रदेशबाटै हेल्लो सरकार चलाइने, राष्ट...

जेष्ठ १५, 2076 काठमाडौं । राज्यको सम्पत्ति अनाधिृकत रुपमा दोहन गर्ने परम्परा अन्त्य गरिने छ । हेल्लो सरकारलाई स्तरोन्नती गर्दै सबै प्रदेशमा सञ्चालन गरिने भएको छ । प्धानमनत्री कार्यालयमा एक्सन रुम स्थापना गरि सबै प्रदेशमा भएका कायृहरुको अनुगमन गरिने छ । न्यायमा स...

लोककल्याणकारी विज्ञापन रकममा १५ प्रति...

जेष्ठ १५, 2076 काठमाडौं । आम सञ्चार ऐन बनाइने छ । सबै प्रदेशमा सञ्चार ग्राम बनाइने छ । पत्रकार दुर्घटना विमाको लागि बजेट विनियोजन गरेको छ भने लोककल्याणकारी विज्ञापनमा १५ प्रशितले वृद्धि गरेको छ । साइवर सुरक्षा प्रणाली सञ्चालन गरिने भएको छ । हुलाक सेवालाई व्यवस्थ...

जनता आवास कार्यक्रमका लागि ४ अर्ब ३० ...

जेष्ठ १५, 2076 काठमाडौं । सरकारले यातयात र पुर्वाधार क्षेत्रको विकासका लागि १ अर्व ५३ करोड विनियोजन गरेको छ । केही शहरहरुलाई स्मार्ट सिटीको रुपमा विकास गरिने छ । १८५ नगरपालिकामा एककिृत शहर बनाउन बजेट बनाइने छ । जनता आवास कार्यक्रमका लागि सरकारले ४ अर्ब ३० करोड र...

२ सय वटा पुल निर्माण गर्न ७ अर्ब ४७ क...

जेष्ठ १५, 2076 काठमाडौं । डोल्पामा यसै वर्ष सडक पु¥याइने भएको छ । हरेक निर्वाचन क्षेत्रमा रणनीतिक सडक बनाइने छ । विपी राजमार्गलाई व्यवस्थित गर्न ९६ करोड विनियोजन गरेको छ ।  तमोर करिडोरलाई व्यवस्थित गर्न बजेट विनियोजन गरेको छ । काठमाडौं चक्रपथ आयोजन सम्पन्न गर्न ...

पर्यटन क्षेत्रको प्रवद्र्धनमा २ अर्ब ...

जेष्ठ १५, 2076 काठमाडौँ । सरकारले नेपाललाई सुरक्षित र आकर्षक पर्यटकीय स्थलको रुपमा स्थापित गर्दै उच्च आर्थिक वृद्धिको सम्भावना रहेको क्षेत्र भन्दै पर्यटन प्रवर्द्धनका लागि २ अर्ब ६८ करोड बजेट छुट्याएको छ ।नेपाल भ्रमण वर्ष २०२० मनाउनका लागि पर्यटकिय स्थलहरुको प्र...

अतिक्रमित जग्गाहरु यसै वर्षभित्र सरका...

जेष्ठ १५, 2076 काठमाडौं । बनमा भएका जडिबुटीलाई भेराइटी विकासका लागि उपयुक्त विधी अपनाइने भएको छ ।  सबै प्रदेशमा एक जडिबुटी प्रशोधन केन्द्र खोलिने भएको छ ।बनमा आधारित उद्यम विकास गरिने भएको छ । लधु उद्यमको विकास गरिने छ । कृषी बनको प्रवर्धन गरिने भएको छ । वन्य जन...

वैदेशिक रोजगारीमा ७ अर्ब १४ करोड बिनि...

जेष्ठ १५, 2076 काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि सात अर्व १४ करोड बिनियोजन गरेको छ । आजको बजेट भाषण कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि रोजगारदाताले नै खर्च व्यहोर्ने वातावरणको स्थिति सिर्जना गर्ने उनले बताए । त्य...

१० प्रतिशत आर्थिक बृद्धिको आधार तयारः...

जेष्ठ १५, 2076    काठमाडौँ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी वर्ष १० प्रतिशत नजिको आर्थिक बृद्धिको आधार तयार भएको बताएका छन् । आगामी वर्षको बजेट प्रस्तुत गर्दे खतिवडाले आगामी वर्ष दुई अंक नजिको आर्थिक बृद्धि हुने आधार तयार भएको बताए ।संघीय संसदमा बजेट प्रस्...

यस्तो छ बजेटका लक्ष्य, ७० जिल्लालाई प...

जेष्ठ १५, 2076 काठमाडौं । अर्थमन्त्री ड. युवराज खतिवडाले यसरी आफ्नो कार्ययोजना सहितको बजेट प्रस्तुत गरिरहेका छन् । सरकारले यसै वर्ष ७० जिल्लालाई पूर्ण साक्षर जिल्ला बनाउने भएको । साथै सरकारले विकासका क्षेत्रमा पछि परेका वर्ग र समुदायलाई सहयोग गर्ने निती लिएको छ ...

साताको लोकपृय

यस्तो गाउँ जहाँ महिलाले गर्छन् पुरुषलाई बलात्कार 

Sex 4

काठमाडौँ । सुन्दा पनि अचम्म लाग्छ । नेपाल, भारत लगायतका देशमा पुरुषले बलात्कार गरेर अत्याचार गरेक...