तत्काल ब्याजदर वृद्धि नहुने, यस्तो छ मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णापाठ)

Nepal rastra bank new building

काठमाडौं । राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकको ब्याज अन्तर (स्प्रेड) घटाएको छ । आइतबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षामार्फत राष्ट्र बैंकले स्प्रेड घटाएको हो । पछिल्लो समय व्याजदर वृद्धि भएको भन्दै उद्योगी व्यवसायीले विरोध गर्दै आएका थिए ।

राष्ट्र बैंकले तत्काल ब्याजदर बढ्न नदिने गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हो । वाणिज्य बैंकको कर्जा र निक्षेपको भारीत औसत ब्याजदर अन्तर ४ प्रतिशत र विकास बैंकको ४.६ प्रतिशत अन्तर कायम गरिएको छ । यसले ब्याजदर सन्तुलन राख्ने राष्ट बैंकका प्रवक्ता डा। गुणाकर भट्टले बताए ।

यस्तै चालुपुँजी कर्जामा शंसोधन गर्नसकिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । मौद्रिक नीतिको लक्ष्य तथा प्रक्षेपणलाई पनि यथावत राखिएको छ । बैंकदर चलाइएको छैन ।

राष्ट बैंकले तत्काल ब्याजदर बढ्न नदिने गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको हाे । वाणिज्य बैंकको कर्जा र निक्षेपको भारीत औसत ब्याजदर अन्तर ४ प्रतिशत र विकास बैंकको ४.६ प्रतिशत अन्तर कायम गरिएको छ । यसले ब्याजदर सन्तुलन राख्ने राष्ट बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

यस्तै चालुपुँजी कर्जामा शंसोधन गर्नसकिने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ । मौद्रिक नीतिको लक्ष्य तथा प्रक्षेपणलाई पनि यथावत राखिएको छ । बैंकदर चलाइएको छैन ।

पूर्णापाठ:

प्रतिकृया दिनुहोस