अवैध घुस लिँदै गर्दा दुई कार्यकारी अधिकृत पक्राउ

f.title
निशान न्युज Jesha 23, 2074

सिन्धुली, । सोलार जडानका लागि अवैध घुस लिँदै गर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रो...

तत्काल कर नीतिमा कुनै परिर्वतन हुँदैन...

तत्काल कर नीतिमा कुनै परिर्वतन हुँदैन : जिसी

Jesha 23, 2074 पोखरा । व्यवसायीहरूको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संघले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष र कास्कीका ४ वटा गा...

जिरिखिम्ती वितरण केन्द्रबाट ३३ केभीए ...

जिरिखिम्ती वितरण केन्द्रबाट ३३ केभीए ट्रान्सफर्मर सेवा विस्तार

Jesha 22, 2074   तेह्रथुम, । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् सेवा विस्तार भएको छ । आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले आठराई गाउँपालिकाको केन...

जलविद्युत् आयोजना निर्माणको तयारी  

Jesha 21, 2074   म्याग्दी । धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभ...

अर्गानिक कृषि व्यवसाय सञ्चालनमा लागे ...

अर्गानिक कृषि व्यवसाय सञ्चालनमा लागे शिक्षक

Jesha 20, 2074 दाङ, । शिक्षण पेसामा आवद्ध एक जना शिक्षकले दाङमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेका छन् । तुलसीपुरको हिमाल एकेडेमिका प्रिन्सिपल मधुसुदन केसीले शिक्षण पेसासँगै तुलसीपुरमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेको हुन् । जिल्लाम...

सेयर बजार दुई अर्ब बढीको कारोबार  

Jesha 20, 2074 काठमाडौँ, । धितोपत्र बजारमा यस साता दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक...

गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस म...

गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइयो

Jesha 18, 2074 भद्रपुर, । मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको व्यावसायिक उत्पादन बढाउनुपर्नेमा जोड दिदै गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइएको छ । विश्व दुग्ध दिवसका अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड, झापाले महारानी...

स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

Jesha 18, 2074 इलाम, । आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले २ अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान एक अर्ब १० करोड ९८ लाख ३६ हज...

बजेट आधा पनि खर्च हुन सकेन् विकास भने...

Jesha 18, 2074 म्याग्दी । पुर्ण निर्माण तथा विकासको लागि छुट्याइएको बजेट आर्थिक वर्षको दश महिनाको अवधिमा समेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । चालु आव २०७३÷७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म ५० करोड...

मुलुकको पहिलो एजेन्डा राजनीतिक हैन आर...

Jesha 17, 2074 मोरङ । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक रहेको छ । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाए । गोल्छाले विदेशिएका ने...

चियाको अध्ययन सुरु पुस महिना भित्रमा ...

चियाको अध्ययन सुरु पुस महिना भित्रमा सर्भेक्षण सम्पन्न

Jesha 17, 2074 इलाम, । नेपालमै चियाखेती सुरू भएको झन्डै डेढ शताब्दीपछि चिया क्षेत्रको अध्ययन तथा सर्वेक्षण सुरू गरिएको छ । आगामी पुस महिनासम्ममा सर्भेक्षण सम्पन्न गरिनेत थ्याङ्क विभागका निर्देशक बद्रीबहादुर कार्कीले बताए । नेपाली चियाको...

बजेटमा प्राथमिकता संघीयता कार्यान्वयन...

बजेटमा प्राथमिकता संघीयता कार्यान्वयन र स्थानीय तह

Jesha 15, 2074 काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले आफ्नो बजेटमा संघीयता कार्यान्वयन र स्थानीय तहलाई मुख्य प्रथामिकता दिएका छन् । महराले संघीय निजामति सेवा, प्रदेश निजामति, स्थानीय निजामति सेवा गरी निजामति सेवा पुनर्संरचना गरिने उल्...

साताको लोकपृय

एमाले धनकुटा नगरमा पुनः अर्जुन छारा निर्वाचित

Arjun chara rai

धनकुटा । नेकपा एमाले धनकुटाको दोस्रो नगर अधिवेसनले अर्जुन छाराको अध्यक्षतामा ७५ सदस्य नगर कमिटी ग...