अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल  

f.title
निशान न्युज जेष्ठ २७, 2074

महोत्तरी । नेपाल विद्युत् प्राधिरकण महोत्तरी, वितरण केन्द्र गौशालाले अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दैआएका व्यक्तिहरुबाट रु १७ लाख भन्दा बढी रकम असुल गरेको छ । केन्द्र प्रमुख हरदेवप्रसाद गुप्ताका अनुसार गत भदौ महिनादेखि चालु आवको जेठ महिनासम्म यस केन्द्रबाट १९५ जना नियन्त्रणमा लिई रु १७ लाख ६१...

उपत्यकावासी लाई असोज भित्र मेलम्चीको ...

उपत्यकावासी लाई असोज भित्र मेलम्चीको खानेपानि खुवाउने   

जेष्ठ २६, 2074   काठमाडौँ, उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ । उपत्यकाभित्र पानी पु¥याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर...

व्यापार घाटा ७ खर्ब ४७ अर्ब ६५ करोड

व्यापार घाटा ७ खर्ब ४७ अर्ब ६५ करोड

जेष्ठ २५, 2074 काठमाडौं । मुलुकको पहाडी क्षेत्रमा अन्य क्षेत्रभन्दा बढी मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । मुलुकको पछिल्लो समयको आर्थिक अवस्थाबारेको प्रतिवेदनमा पहाडी क्षेत्रमा मूल्यवृद्धि चार प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले सार्वज...

तरकारीखेतीबाट मनग्य आम्दानी  

तरकारीखेतीबाट मनग्य आम्दानी   

जेष्ठ २५, 2074   भीमदत्तनगर, । धान र गहुँखेतीमा मात्र ध्यान केन्द्रित गरेका इन्द्रबहादुर ऐरले पछिल्ला वर्षमा तरकारीखेतीलाई व्यावसायिक रुपमा अङ्गालेका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–१ का ऐर विगत चार वर्षदेखि १२ बिगाहा खेतमा अन्नबाली ...

नक्कली नोट छाप्ने एक व्यक्ति पक्राउ

नक्कली नोट छाप्ने एक व्यक्ति पक्राउ

जेष्ठ २५, 2074 बुटवल, गैरसरकारी संस्था स्थापना गरी कार्यालय सञ्चालनको नाममा नक्कली नोट छाप्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अभियुक्त मल्लसँगबाट नक्कली नोट तयार गर्न प्रयोग हुने फ्रि इन्क प्रिन्टर मेसिन, ल्यापटप र नक्कली ...

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा ...

चालु आर्थिक वर्षको जेठ १५ गतेसम्ममा  तीस करोड राजस्व सङ्कलन   

जेष्ठ २४, 2074 काठमाडौँ, । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सव...

अवैध घुस लिँदै गर्दा दुई कार्यकारी अध...

अवैध घुस लिँदै गर्दा दुई कार्यकारी अधिकृत पक्राउ

जेष्ठ २३, 2074 सिन्धुली, । सोलार जडानका लागि अवैध घुस लिँदै गर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् । सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।...

तत्काल कर नीतिमा कुनै परिर्वतन हुँदैन...

तत्काल कर नीतिमा कुनै परिर्वतन हुँदैन : जिसी

जेष्ठ २३, 2074 पोखरा । व्यवसायीहरूको छाता संगठन पोखरा उद्योग वाणिज्य संघले पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । संघले पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीसहित सम्पूर्ण वडाध्यक्ष र कास्कीका ४ वटा गा...

जिरिखिम्ती वितरण केन्द्रबाट ३३ केभीए ...

जिरिखिम्ती वितरण केन्द्रबाट ३३ केभीए ट्रान्सफर्मर सेवा विस्तार

जेष्ठ २२, 2074   तेह्रथुम, । तेह्रथुमको पूर्वी क्षेत्रको पुरानो तथा ऐतिहासिक व्यापारिक केन्द्र सक्रान्ति बजारमा शनिबारबाट विद्युत् सेवा विस्तार भएको छ । आठराई गाउँपालिकाको केन्द्रसमेत सक्रान्ति बजारमा प्राधिकरणले आठराई गाउँपालिकाको केन...

जलविद्युत् आयोजना निर्माणको तयारी  

जेष्ठ २१, 2074   म्याग्दी । धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभ...

अर्गानिक कृषि व्यवसाय सञ्चालनमा लागे ...

अर्गानिक कृषि व्यवसाय सञ्चालनमा लागे शिक्षक

जेष्ठ २०, 2074 दाङ, । शिक्षण पेसामा आवद्ध एक जना शिक्षकले दाङमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेका छन् । तुलसीपुरको हिमाल एकेडेमिका प्रिन्सिपल मधुसुदन केसीले शिक्षण पेसासँगै तुलसीपुरमा अर्गानिक कृषि व्यवसाय सञ्चालन गरेको हुन् । जिल्लाम...

सेयर बजार दुई अर्ब बढीको कारोबार  

जेष्ठ २०, 2074 काठमाडौँ, । धितोपत्र बजारमा यस साता दुई अर्ब ८४ करोड ८३ लाख ४१ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ५१ लाख २१ हजार १६० कित्ता सेयर कारोबार भएको छ । कारोबार रकम गत साताको भन्दा ५ दशमलव ८१ प्रतिशत बढी हो । साताको नेप्से परिसूचक...

गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस म...

गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइयो

जेष्ठ १८, 2074 भद्रपुर, । मानव जीवनको सर्वोत्कृष्ट आहार दुग्धको व्यावसायिक उत्पादन बढाउनुपर्नेमा जोड दिदै गाईलाई घाँस खुवाएर विश्व दुग्ध दिवस मनाइएको छ । विश्व दुग्ध दिवसका अवसरमा महारानी साना किसान सहकारी संस्था लिमिटेड, झापाले महारानी...

स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

स्थानीय निकायमा दुई अर्ब ९४ करोड बजेट

जेष्ठ १८, 2074 इलाम, । आर्थिक वर्ष २०७४÷७५ मा यहाँका १० वटा स्थानीय तहका लागि सरकारले २ अर्ब ९४ करोड ५५ लाख ४२ हजार बजेट विनियोजन गरेको छ । वित्तीय समानीकरण भनेर एक अर्ब ८३ करोड ५७ लाख छ हजार र सःशर्त अनुदान एक अर्ब १० करोड ९८ लाख ३६ हज...

बजेट आधा पनि खर्च हुन सकेन् विकास भने...

जेष्ठ १८, 2074 म्याग्दी । पुर्ण निर्माण तथा विकासको लागि छुट्याइएको बजेट आर्थिक वर्षको दश महिनाको अवधिमा समेत विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । चालु आव २०७३÷७४ मा जिल्लास्थित सरकारी कार्यालयले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमका लागि हालसम्म ५० करोड...

साताको लोकपृय

आत्मदाह प्रयासअगाडि आचार्यले लेखेका थिए फेसबुकमा ६ हजार ५३५ शब्द लामो आत्मलाप (आत्मलापसहित)

Aatma dah prayash

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । सामाजिक ...