संगीतकार राजन राज शिबाकोटीको “के लाई हेरेकी” गीत सार्वजनिक

Kljsdfsld 768x432

काठमाडौं । चर्चित गायक तथा संगीतकार राजन राज शिबाकोटीको स्वरमा रहेको गीत ‘ के लाई हेरेकी ‘’ सार्वजनिक भएको छ ।

गीतकार रोशनिको शब्द, गुमनामको सङ्गीत तथा नरेन्द्र बियोगिको सङ्गीत संयोजन रहेको गीतको उक्त गीतमा निर्देशक सान थापाको निर्देशन र चर्चित कोरियोग्राफर कबिराज गहत राजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायक नाजिर हुसेन , नायिका बर्षा राउत साथै स्याण्डी सडौला लगायतको मुख्य अभिनय रहेको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...