राजु परियार र शान्ता कार्कीको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” गीत सार्वजनिक (भिडियो)

Gaumai manau thums 2020 r4fjkgoy00

काठमाडौं । यसपालि दसैं मनाउने माहोल छैन । यसै क्रममा लोकगायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाऊँ दसैंतिहार’ गीत रिलिज भएको छ ।

गीतमा जीवन प्याकुरेलको शब्दमा लय, संगीत रिमेशकुमार थापाको छ भने संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा टीका जैसी, ध्रुव हिमाली र दिनेश केसीको अभिनय छ । त्यस्तै दसैं नजिकिँदै गर्दा गायक अमृत भारतीले आफ्नै शब्दमा ‘रातो खसी’ बोलको गीत ल्याएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...