स्मिता दाहाल र सलोन बस्नेतको ‘मायाले मलाई बोलायो’ बजारमा (भिडियोसहित)

D

काठमाडौं । गायिका स्मिता दाहालको (मायाले मलाई बोलायो) बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता सलोन बस्नेत र गायिका दाहालको अभिनय रहेको छ ।

अभिनेता बस्नेतको प्रोडक्सन हाउस ‘प्रफेक्ट प्लान’ बाट निर्माण भएको म्युजिक भिडिय सलोन र स्मिता दुलाहा दुलाहा दुलही बनेका छन् । स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । यस गीतमा राजनराज सिवाकोटीको शब्द तथा सङ्गीत रहेको छ ।

 गीत यस्तो छ 

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...