बाहुबली अभिनेत्री तमन्नालाई भयो कोरोना

Tamanna.png1601866754

एजेन्सी । बाहुबलीु फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनी अस्पताल भर्ना भएको जनाइएको छ। हैदराबादमा एक वेब सिरिजको सुटिङका क्रममा उनलाई कोरोनाको लक्षण देखिएको थियो।

लक्षणका कारण स्वास्थ्यमा समस्या आएपछि उनको कोरोना परीक्षण गरिएको थियो। परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई हैदराबादस्थित एक निजी अस्पताल भर्ना गरिएको छ । तमन्नाका बाबुआमालाई पनि केही समय पहिले कोरोनाको संक्रमण भएको थियो जसको जानकारी उनले ट्विटमार्फत गराएकी थिइन् ।

तमन्नाको नवाजसँगको बोले चुडियाु रिलिजको पर्खाइमा छ भने आधारित तेलेगु एक्शन ड्रामा सीटराइमरुको सुटिङ बाँकी रहेको छ। सो सिनेमाको सुटिङ छिट्टै सुरू हुने बताइएको भएपनि उनी विरामी परेपछि त्यसमा केही ढिला हुने देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...