काठमाडौँ । भूकम्पबाट पुग्न गएको क्षतिको सम्झना गर्दै विद्यालय पढ्ने बालबालिकाले चित्रमा उतारेका छन् । चित्रमा भूकम्पका समयमा भएका विविध घटनालाई सम्झना गर्दै बालबालिकाले चित्रमार्फत प्रस्तुत गरेका हुन् ।“भूकम्पमा बालबालिकालाई बढी क्षति भएको ठानेर नै आफूले भोगेका कुरालाई चित्रमा उतारेकी हुँ ।” धादि...