विराटनगर । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन (बिबिएम) विषयको उपाधिका साथ दीक्षित भएका छन् ।
बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले ४ वर्ष अध्ययन अभ्यापनपछि आइतबार सांँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो ।
दीक्षित हुनेमा ४...
Shrawan 7, 2075 काठमाडौं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ ।
साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन...
Shrawan 5, 2075 काठमाडौं । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ ।
प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब ६ हजार छन...
Shrawan 4, 2075 काठमाडौं । छात्रावास निर्माणमा ढिलाई भएको भन्दै लमजुङ कृषि क्यापसका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् ।
छात्रावास छिटो निर्माण गर्नुपर्ने माग राख्दै क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनहरूले आन्दोलन सुरु गरेका हुन् ।
९ ...
Shrawan 3, 2075 काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला सुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा गुणस्तरीय शिक्षाका लागि विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उचित परामर्श दिन...
Shrawan 3, 2075 काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यहाँ मेलाको उद्घाटन गरे । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेप...
Ashad 32, 2075 भक्तपुर । चीनको बेइजिङमा हुने द इन्टरनेशनल स्टुडेण्ड्स समर क्याम्पमा सहभागी हुन नेपाली विद्यार्थी चीन प्रस्थान गरेका छन् ।
बेइजिङ इन्टरनेशनल एजुकेशन एक्सचेन्ज सेन्टर (वीआईईई) को आयोजनामा मंगलबारदेखि हुने १० दिने समर क्याम...
Ashad 29, 2075 पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा दलित र सिमान्तकृतका विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण र लागू गर्ने भएको छ । गाउँपालिकाका जनप्रतिनिधिहरुले विज्ञहरुसँग छलफल गरी यस्तो पाठ्यक्रम लागु गर्...
Ashad 28, 2075 विराटनगर । नेपालले अन्तर्रा्ष्ट्रिय क्षेत्रमा सन् २०१५ भित्रमा नेपाल साक्षर देश घोषणा गरिसक्ने प्रतिबद्धता गरेपनि त्यो पूरा नभएपछि यो घोषणा सन् २०१९ सम्मका लागि सरेको छ ।
यो घोषणा गरेको समयमा नेपालमा त्यतिखेर करीब ५१ लाख...
Ashad 27, 2075 नेपालगञ्ज । आमाबुबा गुमाएका विपन्न परिवारका ५ जना बालबालिकालाई नेपालगञ्ज उपमहानगरपालिका–१२ को वडा कार्यालयले निजी विद्यालयमा अध्ययनको व्यवस्था मिलाएको छ ।
सोही वडाका चिडिमार समुदायका ती बालबालिकालाई स्थानीय सेन्टथोमस बोर्...
Ashad 24, 2075 काठमाडौं । क्यानाडा जान लागेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला आफु विमानस्थलबाट नियन्त्रणमा लिइएको घटनालाई सामान्य रुपमा नलिएको बताएका छन् ।
डा. कोइरालाले आफुलाई प्रधानमन्त्री केपी शर्मा...
Ashad 24, 2075 सुनसरी । बराहक्षेत्र नगरपालिका- ११ मधुवनका अग्निपीडित बालबालिकालाई शनिबार नेपाल शिक्षक संघले पोशाक वितरण गरेको छ ।
४ महिना अघि बराहक्षेत्र नगरपालिका- ११ मधुवनको कोशी क्षेत्रमा रहेको सरदार बस्तीमा आगलागीबाट पीडित भएका बालब...
Ashad 24, 2075 काठमाडौ । क्यानडा जान हिंडेका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. कुलप्रसाद कोइरालालाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।
उपकुलपति कोइरालालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार सा...
Ashad 23, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले निजी शैक्षिक संस्थाले गुणस्तरीय शिक्षा दिएको भन्दै तारिफ गरेका छन् । शनिबार प्याब्सनद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बो...
Ashad 23, 2075 काठमाडौं । पूर्वखोला गाउँपालिका-६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।
सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले ५ विद्यालयका विद्...