मेडिकल कलेजमा राज्यको लगानी दक्षिण एसियाकै सबैभन्दा पछाडि

Medical clz

काठमाडौं । निजी मेडिकल कलेज धेरै हुने देशमध्येमा नेपाल एसियामै अगाडि रहेको छ ।

साउथ–इस्ट एसिया जर्नलका अनुसार कम्युनिस्ट शासन–व्यवस्था भएका मुलुकमा मात्र होइन पुँजीवादी देशमा समेत अधिकांश मेडिकल कलेज सरकारबाटै सञ्चालित छन् ।

चीन र उत्तर कोरियाबाहेक श्रीलंका, सिंगापुर, म्यानमार, कुवेत, इजरायल, उज्वेकिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान र तुकेमिस्तानमा शतप्रतिशत मेडिकल कलेज सरकारी छन् ।

नेपालमा भने सञ्चालनमा रहेका २१ मध्ये ३ मात्र मेडिकल कलेज सरकारी लगानीका हुन् । यसरी नेपालका ८६ प्रतिशत मेडिकल कलेज निजीस्तरमा सञ्चालित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...