कर्णालीका तीन जिल्लामा तारा एयरले सुरू गर्‍यो उडान

कर्णालीका तीन जिल्लामा तारा एयरले सुरू गर्‍यो उडान

मुगु। लामो समयदेखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।
सुर्खेतमा रहेको बिमानस्थलबाट कर्णालीका तीन जिल्लामा तारा एयरले उडान शुरुगरेकोको छ ।

कर्णालीका हुम्ला,मुगु र जुम्लामा सुर्खेतबाट तारा एयरले उडान सुरु गरेको हो। सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...