पर्यटनमन्त्री अधिकारीले १०० दिनमा गर्ने ११० वटा कामहरु के के हुन् हेर्नुस्

f.title
निशान न्युज चैत्र १६, 2074

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १०० दिनको अवधिमा सम्पादन गरिने प्रमुख कामको प्रतिबद्धतासहित सार्वजनिक गरेको छ ।  मन्त्रालयले आज पत्रकार सम्मेलन गरी १०० दिनमा गर्ने १६ क्षेत्रमा ११० वटा काम सार्वजनिक गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारदेखि मन्त्रालयअन्तर्...

पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आच...

पर्यटन क्षेत्र व्यवस्थित गर्न नयाँ आचारसंहिता

चैत्र १६, 2074 चितवन । चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् ।पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्...

राराबाट बिगुल बजाइनेछ : प्रधानमन्त्री...

राराबाट बिगुल बजाइनेछ : प्रधानमन्त्री ओली

चैत्र १४, 2074 काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उनि रारा ताल जाने र सोही स्थानबाट देशवासी...

प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्य...

प्रचारप्रसार अभावमा ओझेलमा परेको पर्यटकीयस्थल ‘टापुधाम’

चैत्र १४, 2074 पाल्पा । हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ ।कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नग...

लेकाली हावापानीमा फुलेका गुँराससंग रम...

लेकाली हावापानीमा फुलेका गुँराससंग रमाउँदै पर्यटक

चैत्र १२, 2074 काठमाडौँ । गुराँसको राजधानीको रुपमा परिचित तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रमा एकै पटक ५० भन्दा बढी देशका पर्यटक आएका छन् । लेकाली हावापानीमा फुलेका गुँराससंगै रमाउन आएको भारतसहित एशि...

पर्यटकको पर्खाइमा पोखराको काहुँ धरहरा

पर्यटकको पर्खाइमा पोखराको काहुँ धरहरा

चैत्र ११, 2074 पोखरा । पर्यटकीय नगरीका रूपमा ख्याति कमाएको पोखरा शहर र यहाँस्थित फेवातालसहित सेताम्य टल्कने हिमालको एक साथ अवलोकन गर्न सकिने स्थल हो काहुँ धरहरा । पोखराका समान उचाइका उस्तै दृश्य देखिने सराङकोट, विश्वशान्ति स्तुप जस्ता स...

पर्यटकीय लेक घुम्टेमा नयाँ वर्षमा गुर...

पर्यटकीय लेक घुम्टेमा नयाँ वर्षमा गुराँस उत्सव

चैत्र ९, 2074 बागलुङ । नयाँ वर्ष २०७५ को अवसरमा गलकोटस्थित पर्यटकीय लेक घुम्टेमा ‘गुराँस उत्सव’ हुने भएको छ ।गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव यही चैत ३० र वैशाख १ गते चल्नेछ । ३ हजार १२० मिटरको उचाइमा अवस्थित घुम्ट...

१५ लाख पर्यटक पु¥याउने अभियानमा सरकार

१५ लाख पर्यटक पु¥याउने अभियानमा सरकार

चैत्र ३, 2074 काठमाडौँ । विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २...

लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पर्यट...

लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन शुरु

चैत्र ३, 2074 रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्ग...

पोखराको पर्यटन व्यवसायमा नयाँ आयाम थप...

पोखराको पर्यटन व्यवसायमा नयाँ आयाम थप्दै होटल रानीबन आर्केड   

फाल्गुन १६, 2074   काठमाडौँ । पर्यटकीय सुन्दर नगरी पोखराको पर्यटन व्यवसायमा होटल रानीबन आर्केडले नया आयाम थप्दै गएको छ । पर्यटकीय क्षेत्र लेकसाइडको राम्रो तथा औलामा गनिन सक्ने होटल मध्ये पर्ने होटल रानीबन आर्केड पोखराको सुबिधा सम्पन्न होट...

धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला

धार्मिक पर्यटकीय क्षेत्र मुडकामा मेला

फाल्गुन १३, 2074 कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र मुडकामा आज मेला लागेको छ । प्रतिवर्ष यहाँ फागुन शुक्लपक्षको दशमी तिथिका दिन मेला लाग्ने गर्छ । मेला भर्न डडेल्धुरा, कैलाली, कञ्चनपुरसहित निकटवर्...

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

प्याराग्लाइडिङबाट पर्यटक आकर्षित

फाल्गुन १०, 2074 इनरुवा । सहासिक खेलका रुपमा रहेको प्याराग्लाइडिङ खेल शुरु भएसँगै सुनसरीको धरान उपमहानगरपालिकामा पर्यटक आकर्षित हुन थालेका छन् । पन्ध्र वर्षदेखि व्यावसायिक रुपमा शुरु भएको प्याराग्लाइडिङ खेल यति बेला पूर्वको धरानमा पर्यटक ...

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बु...

पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी

फाल्गुन ७, 2074 पाँचथर । पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ । लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु...

पूर्वी चितवनमा धार्मिक पर्यटक

पूर्वी चितवनमा धार्मिक पर्यटक

फाल्गुन ६, 2074 चितवन । युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस भ्यालेन्टाइन डे मनाउन यहाँ आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ भएको छ । तेस्रो पर्यटकीय गन्तव्य सौराहामा प्रेम दिवसमा आयोजना गरिएको खाना महोत्स...

पर्यटकीय गाउँमा संग्रहालय निर्माण

पर्यटकीय गाउँमा संग्रहालय निर्माण

फाल्गुन १, 2074 बागलुङ । बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा संग्रहालय निर्माण गरिएको छ ।मौलिक संस्कृति र परम्पराको पहिचान जोगाउन संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा ऐतिहासिक महत्वका सामग्री संग्रह गर्न शुरु गरिएको छ ।...

साताको लोकपृय

चर्को विरोधपछि निर्णयबाट पछि हट्‍यो मन्त्रालय,सुब्बा र खरदारको विज्ञापन ठुलो संख्यामा गरीदैँ

Lok sewa aayog offic 20190105004039

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सुब्बा खरिदार र कार्यालय सहयोगीको विज्ञापन ...