प्रकृति र संस्कृतिका विविधताको उपयोगमा जोड

f.title
निशान न्युज Poush 12, 2077

काठमाडौँ । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि जारी पर्यटन पुनःउत्थान एवं ग्रामीण पर्यटन प्रवद्र्धन कार्यक्रममा ग्रामीण क्षेत्रका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल पर्यटन बोर्ड पोखराको प्रवद्र्धन र पोखरा पर्यटन परिषद्क...

पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्...

पर्यटनमा कोरोना कहर : १० महिनापछि पर्यटक गणना शुरु

Poush 12, 2077 काठमाडौँ । सायदै कोरोना हुन्थेन भने यतिबेला देशभरसहित इलाममा पनि ‘नेपाल भ्रमण वर्ष’ मनाइँदै हुन्थ्यो । एकै वर्षमा अढाइ लाख पर्यटक भित्र्याउने योजना सफल बनाउन पर्यटनकर्मी प्रवद्र्धनका कार्यक्रममा व्यस्त हुन्थे । गाउँगाउँमा ...

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौड

पर्यटकीयस्थलको प्रवद्र्धनका लागि दौड

Poush 11, 2077 काठमाडौँ । कोभिड–१९ का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । खेलमार्फत पर्यटकीयस्थलको प्रवद्र्धन गर्न ग...

सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु

सिरहाका होटल र रेष्टुराँको वर्गीकरण शुरु

Poush 10, 2077 काठमाडौँ । सिरहाका होटल तथा रेष्टुराँको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरुआत गरिएको छ ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिज...

कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा...

कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा बस्नेत निर्वाचित

Poush 4, 2077 काठमाडौँ । चीनको कैलाश मानसरोवर पर्यटक लैजाने नेपाली व्यवसायीको संस्था कैलाश यात्रा सञ्चालक सङ्घका अध्यक्षमा जीतेन्द्र बस्नेत निर्वाचित भएका छन् । सङ्घको शुक्रबार साँझ सम्पन्न १० औँ वार्षिक साधारणसभाले बस्नेतका अध्यक्षताम...

प्रकृतिमा पर्यटनको खोजी

प्रकृतिमा पर्यटनको खोजी

Poush 3, 2077 काठमाडौँ । बागलुङ नगरपालिका–१३ पैञ्युपाटास्थित पहरेलेक प्याराग्लाइडिङ गर्न उपयुक्त ठाउँको रुपमा छनोट भएको छ ।  यहाँ उत्तरतर्फ हावा बहन्छ, त्यसैले प्याराग्लाइडिङका लागि यो उपयुक्त ठाउँ भएको हो । स्थानीयवासीका अनुसार प्राकृ...

लयमा फर्कदै घरवास पर्यटन

लयमा फर्कदै घरवास पर्यटन

Poush 2, 2077 काठमाडौँ । गण्डकी प्रदेशको घरवास पर्यटन पुरानै लयमा फर्किने भएको छ । कोभिड–१९ को महामारीसँगै सुस्ताएको घरवास पर्यटन पुरानै लयमा फर्किने भएको हो । हिमालदेखि तराईसम्मका घरवास समेटिएको गण्डकी प्रदेशमा पछिल्ला दिनमा आन्तरिक प...

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

चलायमान बन्दै सौराहामा पर्यटकीय गतिविधि

Poush 2, 2077 काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै वर्ष दिनदेखि थलिएको सौराहाको पर्यटन क्षेत्र विस्तारै माथि उठ्न थालेको छ । आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेका हुन् । होटल रेष्टुराँमा छ...

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अ...

धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन

Mangsir 30, 2077 काठमाडौँ । पर्यटकीय गन्तव्यको रुपमा छनोट भएको म्याग्दीको  धौलागिरि आइसफल पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । करिब एक दशक अघि पहिचान भएको यस पदमार्गलाई सञ्चालनमा ल्याउन रघुगङ्गा गाउँपालिकाले स्थलगत रुपमा सम्भावना र चुनौत...

आन्तरिक पर्यटकको रोजाइमा बाबाताल

आन्तरिक पर्यटकको रोजाइमा बाबाताल

Mangsir 29, 2077 काठमाडौँ । पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको सिरहाको कर्जन्हा गाउँपालिका– १ बन्दीपुरस्थित बाबातालमा भ्यू टावर निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तरमा रहेको बाबाताल वरिपरि...

९ महिनापछि भाटेकोशीको बञ्जीे सञ्चालनमा

९ महिनापछि भाटेकोशीको बञ्जीे सञ्चालनमा

Mangsir 27, 2077 काठमाडौँ । कोरोना भाइरसका कारण चैतदेखि बन्द भएको सिन्धुपाल्चोकको भोटेकोशीको बञ्जी जम्प नौ महिनापछि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई सञ्चालनमा ल्याइएको बञ्जी जम्पमा हाल दैनिक चारदेखि १५ जनासम्मले बञ...

विराटनगर – पोखरा पर्यटकीय बस सञ्चालन ...

विराटनगर – पोखरा पर्यटकीय बस सञ्चालन गर्नुपर्ने  पर्यटन व्यवसायीको माग    

Mangsir 27, 2077 काठमाडौँ । कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरि...

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य

मुवा झरना पर्यटकका लागि आकर्षक गन्तव्य

Mangsir 26, 2077 काठमाडौँ । पाँचथरको फालेलुङ गाउँपालिका–५ र ६ को सीमामा अवस्थित मुवा झरना पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ । यसअघि गुमनाम रहेको यो झरनालाई स्थानीय दीपज्योति युवा क्लबले प्रचारमा ल्याएपछि पछिल्लो समय यहाँ आन्तरिक पर्य...

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन ...

केपिलासगढीले मुन्धुम ट्रेललाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउने

Mangsir 24, 2077 केपिलासगढी गाउँपालिकाले मुन्धुम ट्रेल (पदमार्ग) लाई पर्यटन प्रवद्र्धनको माध्यम बनाउने भएको छ । पूर्वी पहाडका चार जिल्ला (खोटाङ, भोजपुर, सोलुखुम्बु र सङ्खुवासभा) को पर्यटन प्रवद्र्धन गर्न नेपाल सरकारले परिकल्पना गरेको मुन्ध...

पर्यटकको आकर्षण बन्दैछ पानीटार

पर्यटकको आकर्षण बन्दैछ पानीटार

Mangsir 23, 2077 तीन वर्षअघि यहाँस्थित देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए । चियाबारी भन्नेब्त्तििकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे घुम्ने ग...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...