कैलालीको घोडाघोडीमा सांस्कृतिक महोत्सव सुरु

कैलालीको घोडाघोडीमा सांस्कृतिक महोत्सव सुरु

कैलाली । कैलालीको घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारु सांस्कृतिक महोत्सव सुरु भएको छ। मङ्सिर २१ गते विवाह पञ्चमीका दिन हुने लवाङ्गी पूजालाई भव्य र थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो। महोत्सवको उद्योग पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले बुधवार उद्घाटन गरेका छन्।

घोडाघोडी नामले थारु समुदायको मौलिकता माथि प्रहार भएको उल्लेख गर्दै आफ्नो धर्म र संस्कृतिमा अतिक्रमण भएकोले संरक्षणमा जुट्नुपर्ने मन्त्री चौधरीको भनाइ छ। पर्यटनको दिगोरुपमा विकास गर्नका लागि पर्यटनमैत्री संरचना बनाउनुपर्नेमा जोड दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...