अछामको ढकारीमा फेला पारेको बम नेपाली सेना द्धारा निष्क्रिय

Bomb army

अछाम । अछामको ढकारी गाउँपालिकामा बुधबार विहान फेला परेको बम नेपाली सेना र नेपाल प्रहरीद्वारा निष्क्रिय पारेको प्रहरी प्रमुख डिएस्पी निरन्जनदत्त भट्टले बताए ।

केही सामान्य घटनबाहेक अछामका १ सय ८५ मतदान केन्द्रमा शान्त वातावरणमा मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जानकारी दिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...