फेसबुकमा राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा पक्राउ

Facebook

काठमाडौ‌ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबारे फेसबुकमा जथाभावी लेख्ने नवलपरासीको कावासोतीका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कावासोती १ कोइलापानीका ३१ वर्षीय जुंगे भनिने सुरज भुसाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई सोमबार बिहान घरबाट पक्राउ गरी प्रहरी प्रधान कार्यालय काठमाडौं ल्याइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...