काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिहान ९ बजेका लागि बोलाईएको बैठक मध्यान्ह १२ बजेका लागि सारिएको छ । मंगलाबार र बुधबार बसेको बैठकले नेताहरुको कार्यविभाजनको टुंगो लगाउन नसकेपछि बैठक आजका लागि बोलाईको थियो।नेताहरुको व्यस्तताले बैठक १२ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सम्योजक चेतन ...
Jesha 23, 2076 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज (बिहिबार) बस्दैछ । बिहीबार विहान ९ बजे बस्ने बैठकमा जिल्लाका इन्चार्ज र सहइन्चार्ज तोक्ने निर्णय हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । दिनदेखि बस्दै आएको ...
Jesha 22, 2076 काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपालमा कम्युनिष्ट सरकारले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । उनले भने– देशमा कम्युनिष्ट सरकार सत्ता रहँदासम्म समृद्धि आउदैन, सरकारले समृद्धिको बाटो लिएकै छैन ।नेपाली कांग्रेस, काठमाडौ...
Jesha 22, 2076 काठमाडौं । जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोक्न बुधबारको नेकपा सचिवालय बैठक विना निष्कर्ष टुंगिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डलाई लिएर विवाद हुँदा टंगोमा पुग्न नसकेको हो । नेकपा वरिष्...
Jesha 22, 2076 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकले ७७ जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज तोकिनेछ । हिजो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आज छलफल हुनेछ । मापदण्डका विषयम...
Jesha 22, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको महान चाड इद उल फित्रले विविध धर्म र संस्कृति अङ्गाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् । शुभकामना सन्देशमा उनले पवि...
Jesha 22, 2076 नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी एकता प्रक्रिया र कार्य विभाजनलाई पूर्णता दिन उच्चस्तरमा छलफल शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको पार्टीको सचिवालय बैठकमा केन्द्रीय कमिटीको कार्य्विभाजनबारे छलफल शुरु भएको छ । कार्य...
Jesha 21, 2076 काठमाडौँ । समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन् । सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादवले सरकार छाड्ने भएका हुन् ।उपेन्द्र यादव निकट स्र...
Jesha 21, 2076 काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । सोमबार नै सचिवालय बैठक बस्ने भनिएको भए पनि गृहकार्य नपुग्दा सोमबार बसन सकेको थिएन । आज बस्ने बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रूप दिन पोलिटब्युरो गठन, कार्यविभाजन...
Jesha 21, 2076 काठमाडौं । बैशाख २५ देखि सुरु भएको नेपाली कांग्रेसको जागरण अभियान जेठ २५ मा सकिँदै छ । त्यसपछि फेरि दुई चरणका अभियान हुँदैछ । आउने माघमा मात्रै कांग्रेसको जागरण अभियान सक्ने कार्यतालिका छ । जागरण अभियानका क्रममा पाल्पा पुगेका नेपाली कांग्रेस प्रवक...
Jesha 19, 2076 काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य पदम राई नेकपामा प्रवेश गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रम...
Jesha 18, 2076 बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले पदाधिकारी बैठक सम्पन्न गरेको छ । शनिबार प्रदेश नं. ५ को राजधानी बुटवलमा पार्टीको पदाधिकारी बैठक राखेको हो ।सो पार्टीले १५ गते गणतन्त्र दिवसको अवसर पारेर सातै प्रदेश र केन्द्रीय राजधानी काठमाडौंमा भ्रष्टाचारविरुद...
Jesha 18, 2076 धरान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् । सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्...
Jesha 18, 2076 काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्ट सरकारबाट मुक्ति पाउन जनताले आन्दोलन गर्नुपर्ने बेला आउन सक्ने बताएका छन् । शनिबार कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति ...