Ashad 3, 2076 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न क्रियाशील प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले...
Ashad 2, 2076 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताएका छन् ।शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले सोमबार पार्टी क...
Ashad 1, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कंदै छन्। यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लागेका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी ...
Jesha 32, 2076 नुवाकोट । नेपाली कांग्रेस नुवाकोटमा फेरि कलह देखिएको छ । नुवाकोटबाट कांग्रेसमा प्रभावशाली दुई नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतलाई बेवास्ता गर्दै जेठ ३२ गते शनिवार दुई क्षेत्रले संयुक्त रुपमा क्षेत्रीय सम्मेलन आयोजना गरेपछि यो कलह सतहमा आएको...
Jesha 31, 2076 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले किन पोलिट्ब्युरो गठनमा ढिलाई गरिरहेका छन ? भन्ने प्रश्न उब्जिएको छ । घोषणाको अन्तिम क्षणमा आएर रोकिएको नेकपाको पोलिट्ब्युरो गठन थप पेचिलो बनेक...
Jesha 31, 2076 काठमाडौं । एकसाता युरोप भ्रमणमा रहेका प्रधानमन्त्री ओली यति बेला फ्रान्सभ्रमणमा छन् । प्रधानमन्त्री ओलीले फ्रान्सका प्रधानमन्त्री इडोर्ड फिलिपसँग भेटवार्ता गरेका छन्। भेटका अवसरमा द्विपक्षीय हित र नेपाल फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बल...
Jesha 30, 2076 सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दश वर्षे जनयुद्धले देशमा आर्थिक समृद्धिको बाटो खोलेको बताएका छन् । बलेफि गाउँपालिका ५ कुपकन्या माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन ...
Jesha 30, 2076 काठमाडौं । ब्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । मन्त्रालयगत बजेट शीर्षकमा छलफल भएपनि सांसदहरुको भनाई लोकसेवा आयोगको विज्ञापन र गुठीका विषयमा केन्द्रीत देखिएको छ ।स्थानीय तहका लागि लोकसेवा आयोगले आह्वान गरेको नौ हजार एक सय ६१ कर्मचारीको विज्ञाप...
Jesha 30, 2076 काठमाडौं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायतकी समकक्षी थेरेसा मेलाई गोर्खा भर्तीसम्बन्धी द्विपक्षीय सन्धी गर्न प्रस्ताव गरेका छन् ।सन् १९५० मा भएको नेपाल-भारत शान्ति तथा मैत्रीसन्धी प्रतिस्थापनका लागि प्रयास भइरहेका बेला नेपालले ब...
Jesha 29, 2076 काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आधुनिक नेपालको भौगोलिक एकीकरण राजा पृथ्वीनारायण शाहले गरेको र भावनात्मक एकीकरण राजा महेन्द्रले गरेको बताएका छन् । अध्यक्ष थापाले राजा महेन्द्रले नेपाललाई अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गर...
Jesha 29, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो आर्थिक विकासका लागि आवश्यकता र प्राथमिकताका आधारमा ऋण वैदेशिक लिने बताएका छन् । बिबिसी वल्र्डका लागि म्याथ्यु आम्रलीवालालाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले त्यस्तो ऋण व्यवस्थापन गर्न...
Jesha 28, 2076 काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल हुनेगरी धर्म, संस्कृति र परम्परामाथि प्रहार गरेको जनाएको छ ।काङ्ग्रेसले विज्ञप्तिमार्फत संविधानको ...