काठमाडौँ । नेकपाका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको लिखित सहमति यसअघि नै सार्वजनिक भइसकेको थियो । तर त्यही विषयलाई लिएर प्रचण्डले दिएको पछिल्लो अभिव्यक्तिले किन तरङ्ग उत्पन्न गरायो ?आठ महिनाअघि बीबीसी नेपालीसँगको कुराकानीमा प्रचण्डले पाँच वर्ष सरकार सहज ढङ्गले चलोस् भन्नेति...
Jesha 18, 2076 काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अष्ट्रियाको भ्रमण सकेर स्वदेश शनिबार दिउँसो फर्किदै छन्। उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान दर बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायु सम्बन्धी आर–२० अष्ट्रियन विश्व...
Jesha 18, 2076 काठमाडौं । पहिला नै सार्वजनिक भइसकेको तत्कालीन एमाले र नेकपा माओवादीबीचको सहमति पुनः एकपटक बाहिर आएको मात्र हो, बेला आएपछि त्यसको कार्यान्वयन हुनैपर्छ ।एक वर्षअघि भएको सहमतिका साक्षी स्थायी समिति सदस्य जनार्दन शर्माले भन्नुभयो– ‘बेला आएपछि नेतृत्व...
Jesha 17, 2076 केही समययता विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले उक्त समूहमाथि प्रतिबन्ध लगाएको छ । सो पार्टीका अधिकांश नेता पछिल्लो समय लगभग भूमिगत छन । उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्द...
Jesha 17, 2076 प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य बामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने सहमति उल्लंघन भए पार्टी एकता सम्भव नभएको बताएका छन् ।शुक्रबार प्रेस संगठन प्यूठानले गरेको पत्रकार भेटघाटमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने...
Jesha 17, 2076 रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले पार्टी एकीकरणपछि प्रचण्डले सरकारको नेतृत्वमा आलोपालोको कुरा गर्नु अशोभनीय र अमर्यादित भएको बताएका छन् ।क्रान्तिकारी पत्रकार महासंघले शुक्रबार बुटवलमा आयोजना गर...
Jesha 17, 2076 काठमाडौं । संघीय संसद अन्तर्गतका विभिन्न समितिहरुको बैठक आज बस्ने भएका छन् । विकास समितिको बैठक विहान ११ बजेपछि बस्ने तय भएको समितिको सचिवालयले जनाएको छ । बैठकमा मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गका रुग्ण पुल र सार्वजनिक खरिद नियमावली संसोधन सम्...
Jesha 17, 2076 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता हुँदैछ ।भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका ओली र मोदीबीच आज भेटवार्ता हुन लागेको हो । प्रधानमन्त्री निवास है...
Jesha 16, 2076 काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् ।नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले बिहीबार काठमाडौंमा गरेको अन्तरक्रियामा देउवाले सरकारल...
Jesha 16, 2076 चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको बार भत्काउने कार्यमा संलग्न पार्टीका स्थानीय नेता प्रकाश कँडेलसहित दुई जनालाई निलम्वन गरेको छ । पार्टीले कँडेललाई पूर्णरुपमा निलम्वन गरेको छ भ...
Jesha 16, 2076 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षा अनुसार काम नभए सरकार फेरिने बताएका छन् । उनले भने, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमति अनुसार अब आफूले सरकार वा पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन्...
Jesha 16, 2076 काठमाडौं, जेठ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाँदै छन् । हालै भएको लोकसभा चुनावमा विजयी भएका भारतीय जनता पार्टी (भाजपा) का नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको शपथ लिने समारोहमा सहभागी हुन ओली त्यस तर्फ जान लागेका हु...
Jesha 15, 2076 काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर ४३४ कैदीको कैद मिनाहा भएको छ। गणतन्त्र दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जनाको बाँकी कैद माफी गरेकी हुन्। राष्ट्रपति कार्यालयलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गण...
Jesha 14, 2076 विराटनगर । नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीले सञ्चालन गरेको जागरण अभियानबाट कार्यकर्ताहरुको भावना बुझ्न मद्दत पुगेको बताएका छन् । उनले आगामी दिनमा कार्यकर्ताहरुबाट आउने असल सुझाव र सल्लाहलाई पार्टी नेतृत्वले ग्रहण गर्...
Jesha 14, 2076 काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देब गुरुङले विप्लव समुहको गतिबिधि नियन्त्रण नभए विदेशी सेना परिचालन हुनसक्ने बताएका छन् । उनले भने, हामीले सहमति, समझदारी र सम्वादकै प्रक्रियाबाटै अगाडि बढ्नुपर्छ भनिरहेका छौँ । अहिले हिंस...