धादिङको गोलाभञ्ज्याङ बस दूर्घटना

निशान न्युज जेष्ठ १४, 2074

काठमाडौं । धादिङको गोलाभञ्ज्याङमा बस दूर्घटना भएको छ । सदरमुकाम धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको ग १ ख ३८०५ नम्बरको स्कूल बस दूर्घटनामा परेको हो । सो दूर्घटनामा परी केहीले ज्यान गुमाएको आशंका गरिएको छ । गाडीमा खचाखच यात्रु रहेकोले धेरै मान्छे हताहत भएको आशंका गरिएको हो । सो बस गोलाभञ्ज्या...

पोखरामा नवनिर्वाचितले लिए सफथ

पोखरामा नवनिर्वाचितले लिए सफथ

जेष्ठ १४, 2074 पोखरा । पोखरा लेखनाथ महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ तथा पदभार ग्रहण गरेका छन् । महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतका निर्वाचित जनप्रतिनिधिले आइतवार सपथ गहण गर्दै पदभार ग्...

मधेशमा चर्किन थाल्यो आन्दोलन

मधेशमा चर्किन थाल्यो आन्दोलन

जेष्ठ १४, 2074 काठमाडौं । संविधानप्रति असन्तुष्ट रहेका मधेशवादी दलले मधेशमा आगो बालन थालेका छन् । सरकारले आफ्ना मागलाई सम्बोध नगरी धमाधम स्थानीय तहको निर्वाचनमा होमिएपछि थप रुष्ट बनेको मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेको थियो । राष्ट्र...

स्थानीय तहको निर्वाचन केबुलकार निर्मा...

स्थानीय तहको निर्वाचन केबुलकार निर्माण प्राथमिकता

जेष्ठ १४, 2074 रसुवा, । स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका...

पेस्तोलसहित युवक पक्राउ

जेष्ठ १४, 2074 धनुषा, । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट हतियारसहित एक युवक पक्राउ परेका छन् । वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्याल...

श्रेया इन्टरप्राइजेजमा आगलागी एक प्रह...

श्रेया इन्टरप्राइजेजमा आगलागी एक प्रहरी घाइते

जेष्ठ १४, 2074 बाँके । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको श्रेया इन्टरप्राइजेज फर्निचर पसलमा आगलागी भएको छ । नजिकैको होटलमा मान्छे रहेको आशङ्काले उद्धारमा जाँदा एक समेत प्रहरी घाइते भएका छन् । घाइते भएका तालिम केन्द्रका प्रहरी नि...

केराको बिरुवाको माग बढ्दो’

केराको बिरुवाको माग बढ्दो’

जेष्ठ १४, 2074 दाङ, । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ । हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको छ । थोरै समयमा धेरै उत्पादन...

साहित्यकार ढकालको निधन

जेष्ठ १४, 2074 काठमाडौँ, । चम्पावती मावि, बुइपा, खोटाङका पूर्व प्रधानाध्यापक तथा साहित्यकार एकनाथ ढकालको ७५ वर्षको उमेरमा हृदयाघात भई निधन भएको छ । काठमाडौँ मेडिकल कलेज सिनामङ्गल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो । चम्पावती माविम...

नेकपाका पाँच कार्यकर्ता पक्राउ

जेष्ठ १४, 2074 इलाम, । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरीले माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने...

सहमतीय सरकार आवश्यक : ढकाल

सहमतीय सरकार आवश्यक : ढकाल

जेष्ठ १४, 2074 इटहरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई सहमतीय सरकार गठन गर्न आव्ह्वान गरेसँगै साना दलहरुले सहमतीय सरकार गठनको माग गरेका छन् । साना दलहरुले सहमतीय सरकारको विकल्प नभएकोमा पनि जोड दिएका छन् । नेपाल परिवार ...

मतदाता शिक्षा सिक्न उत्सुक डडेल्धुराक...

मतदाता शिक्षा सिक्न उत्सुक डडेल्धुराका वृद्धवृद्धा

जेष्ठ १४, 2074 डडेल्धुरा, । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि मतदाता स्वयंसेवक बढ...

काठमाडौं महानगर एमालेको कब्जामा

काठमाडौं महानगर एमालेको कब्जामा

जेष्ठ १४, 2074 काठमाडौं । देशका चार वटा महानगरमध्ये सबैभन्दा शक्तिशाली मानिएको काठमाडौं महानगरपालिकामा नेकपा एमालले जित हात पारेको छ । ३१ बैशाखमा सम्पन्न स्थानीय निकायको पहिलो चरणको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मत गणना शनिवार मध्य...

प्रधानमन्त्रीले गरे फाष्ट ट्रयाकको ...

 प्रधानमन्त्रीले गरे फाष्ट ट्रयाकको  शिलान्यास

जेष्ठ १३, 2074 निजगढ । लामो समयको प्रतिक्षापछि राजधानी जोड्ने फाष्ट ट्रयाक बन्ने भएको छ । राजधानीसँग तराई जोड्ने सबैभन्दा छोटो मार्ग भनिएको र काठमाडौँबाट तराई प्रदेश जोड्ने राष्ट्रिय गौरवको रणनीतिक महत्व बोकेको फाष्ट ट्रयाकको आइतवार प्र...

अनिश्चित बन्दै दोस्रो चरणको निर्वाचन

जेष्ठ १३, 2074 काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाललाई फकाउन नेपाली कांग्रेसले दोस्रो चरणको निर्वाचन सार्ने प्रस्ताव ल्याएसँगै दोस्रो चरणको निर्वाचन अनिश्चित बनेको छ । केही दिनपछि सत्ताको वागडोर सम्हाल्न लागेको नेपाली कांग्रेसले नै चु...

इच्छुकको स्मृतिमा पत्रकार जियमसहित अन...

इच्छुकको स्मृतिमा पत्रकार जियमसहित अन्य पुरस्कृत

जेष्ठ १३, 2074 दाङ । पत्रकार तथा साहित्यकार कृष्णसेन ‘इच्छुक’को १५ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील पत्रकार संघका महासचिव उदय जियमसहित तीन जनालाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघ दाङले स्थापना गरेको ‘कृष्णसेन इच्छुक स्मृति पत्र...

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...