अपडेटः समिट एयरको जहाज मनाङ र श्री एयरको हेलिकप्टरसँग ठोक्कियो, २ जनाको मृत्यु

f.title
निशान न्युज Baishak 1, 2076

काठमाडौं । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए । प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले...

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समि...

तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना

Baishak 1, 2076 सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । लुक्ला विमानस्थलमा हवाई जहाज र हेलिकोप्टर आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९: २० बजे उड्न ...

नयाँ बर्षको दिन बिहानै सर्लाहीमा दुर्...

नयाँ बर्षको दिन बिहानै सर्लाहीमा दुर्घटना, ३ जनाको मृत्यु, ३१ घाइते

Baishak 1, 2076 सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहिको लालबन्दीमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ३१ जना घाइते भएका छन् । लालबन्दी नगपालिकाको बगवानी जंगलमा बस दुर्घटना भएको हो । काठमाण्डौंबाट छ...

महिला आयोगमा शारीरिक र मानसिक यातनाक...

 महिला आयोगमा शारीरिक र मानसिक यातनाका घटना धेरै

Baishak 1, 2076 काठमाडौं । महिलामाथि शारीरिक र मानसिक यातनाका घटना बढि हुने गरेको पाइएको छ । राष्ट्रिय महिला आयोगमा आएका उजुरीमध्ये सबैभन्दा धेरै घरेलु हिंसाका घटनाको उजुरी आएको र त्यसमा पनि शारीरिक र मानसिक यातनाका बढी आउने गरेको आयोगका ...

सरकारी चिकित्सकको आन्दोलन १५ दिनका ला...

सरकारी चिकित्सकको आन्दोलन १५ दिनका लागि स्थगित

Baishak 1, 2076 काठमाडौं । आन्दोलनरत सरकारी चिकित्सकले सरकारको आग्रहमा नौ दिनदेखिको आन्दोलन १५ दिनका लागि स्थगित गरेका छन्  । समायोजन प्रक्रियाको विरोधमा स्वास्थ्य सेवा अवरुद्ध पार्दैै आएका चिकित्सकले हिजो साँझ स्वास्थ्य मन्त्रालयमा भएको ...

सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको प...

सिरहाको सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल !

Baishak 1, 2076 काठमाडौं । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतब...

भिआएपीलाई गुमाएको हृदयविदारक २०७५ साल...

भिआएपीलाई गुमाएको हृदयविदारक २०७५ साल : जसलाई गुमायो नेपालले

Baishak 1, 2076 काठमाडौं । २०७५ साल नेपाली राजनीतिमा खासै प्रभावकारी बनेन । तर, नेपाली राजनीतिकले केही हसतीलाई गुमायो । राजनीति, कला तथा पर्यटन क्षेत्र आदी क्षेत्रका लागि लागि २०७५ साल निकै दुःखद रह्यो । केही प्राकृतिक विपत्ति तथा दैवी प...

नयाँ वर्ष २०७६ आजदेखि सुरु, उत्साहका ...

नयाँ वर्ष २०७६ आजदेखि सुरु, उत्साहका साथ देशभर मनाईदै

Baishak 1, 2076 काठमाडौं । विक्रम संवत २०७६ साल प्रारम्भ भएको छ । नयाँ वर्षकोा अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीबिच एकापसमा शुभकामना आदानप्रदान गरि आइतबार नयाँ वर्ष उत्साह र उमङ्गका साथ मनाइँदैछ । नयाँ वर्ष २०७६ का अवसरमा राष्ट्रपति, ...

पूर्वराजा भन्छन्, मुलुकको बृहत्तर हित...

पूर्वराजा भन्छन्, मुलुकको बृहत्तर हित र राष्ट्रिय एकताका लागि एक हुनुको विकल्प छैन

Chaitra 30, 2075 काठमाडौं । आइतबारदेखि नयाँ वर्ष सुरु हुँदैछ । नयाँ वर्षको उपलक्ष्यमा नेतादेखि सर्वसाधारणसमेतले शुभकामना बाढिरहेका छन् । यसैक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि देशबासीलाई शुभकामना दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले मुल...

१४ वर्षीय बालकको उदाहरणीय काम, जसले फ...

१४ वर्षीय बालकको उदाहरणीय काम, जसले फिर्ता गरे भेट्टाएको १ लाख रुपैयाँ

Chaitra 30, 2075 सर्लाही । भनिन्छ पैसा भनेपछि महादेवको पनि तिननेत्र हुन्छ रे । तर, सर्लाहीका १४ वर्षका आर्यन श्रेष्ठले भेट्टाएको पैसामा कुनै लोभ गरेनन् । उनले इमान्दारिताका साथ भेट्टाएको १ लाख रुपैयाँ फिर्ता गरेका छन् । लालबन्दी नगरपालिका...

सरकारले जनवादी केन्द्रियता लाद्न खोज्...

सरकारले जनवादी केन्द्रियता लाद्न खोज्यो : सिंह

Chaitra 30, 2075 राजविराज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले मुलुकमा जनवादी केन्द्रीयता लाद्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन सप्तरीले शनिबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिंहले सरकार जनवादी...

झलनाथ खनाल भन्छन्, युवाहरु विदेशिनुमा...

झलनाथ खनाल भन्छन्, युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार छ

Chaitra 30, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले ठूलो संख्यामा युवाहरु विदेशिनुमा नेपाली कांग्रेस जिम्मेवार रहेको आरोप लगाएका छन् । शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेक...

बागमति नदीमा मोटरबोट चलाउने अन्तिम त...

 बागमति नदीमा मोटरबोट चलाउने अन्तिम तयारी

Chaitra 30, 2075 हेटौडा । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको सुरुवातसँगै आइतबारबाट रौतहटको बागमती क्यान्टिन बजारदेख...

बेवारिसे शिशुले १५ दिनपछि पाए अभिभावक

बेवारिसे शिशुले १५ दिनपछि पाए अभिभावक

Chaitra 30, 2075 झापा । झापाको भद्रपुर नगरपालिका–८ मा १५ दिनअघि बेवारिसे अवस्थामा फेला परेको नवजात शिशुले वैधानिक संरक्षक पाएको छ । यही चैत १३ गते राति सगरमाथा चोकस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बेवारिसे शिशु फेला परेपछि वडा प्रहरी कार्य...

सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ...

सुनसरीको सेउतीमा कार, ट्रयाक्टर र बस ठोक्किँदा ३ जनाको मृत्यु

Chaitra 30, 2075 धरान । कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । शुक्रबार राति धरानबाट आँउदै गरेको कार, ट्याक्टर र बस एकआपसमा सेउती पुलनजिक ठोक्किँदा तीन जनाको मृत्यु भएको हो । ध...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...