राष्ट्रपतिको उपस्थितिमा पद तथा गोपनीयताको शपथ

निशान न्युज Baishak 8, 2076

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा...

धादिङको सलाङकोटमा मिनिबस दुर्घटना : २...

Baishak 8, 2076 काठमाडौं । धादिङको सलाङकोटमा मिनिबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको  छ । २५ जना घाइते भएका छन । काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको मिनिबस बेनिघाट रोराङ गाउँपालिका–३ स्थित सलाङकोटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । इलाका प्...

अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्...

Baishak 8, 2076 गलेश्वर । विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ ।उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, ...

टिचिङ अस्पतालमा कार्यरत नर्सको शंकास्...

Baishak 8, 2076 घनुषा । जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पतालमा कार्यरत नर्सको शंकास्पद मृत्यु भएको छ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका रामनगरकी २४ वर्षीया आलेको शव अस्प्तालको परिसरभित्रको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रह...

श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूच...

Baishak 8, 2076 काठमाडौं । सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज एक सूचना जारी गर्दै कामदारको स्वास्थ्य परी...

मौसमः दिनभर बदली, मेघ गर्जनसहित पानी ...

Baishak 8, 2076 काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मौसम बदली रहने जनाएको छ ।आंशिकदेखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाले सुचना जारी गरी सर्तन रहन आग्रह गरेको छ ।महाशाखाका अनुस...

सामाजिक सञ्जालमा मानिस किन नकारात्मक ...

Baishak 7, 2076 काठमाडौँ । सामाजिक सञ्जालमा दार्शनिक पात्रदेखि रमाइला व्यक्ति र निकै ज्ञानवान् मानिसदेखि भ्रममा बाँच्नेहरूसम्म भएकाले सामाजिक सञ्जाल चाखलाग्दो भएको केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो फलोअरक...

रहेनन् वरिष्ठ साहित्यकार बसन्तकुमार श...

Baishak 7, 2076 काठमाडौं । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्मा नेपालको ९७ वर्षको उमेरमा शनिबार निधन भएको छ । नेपालकै सबैभन्दा ठूलो शब्दकोश ‘नेपाली शब्दसागर’ का लेखक उनको दर्जनौ साहित्ससम्बन्धी पुस्तकहरु प्रकाशित छन् । उनले ‘नेपाली शब्दसागर’ लेखनमा मात्रै १५ वर्ष ख...

सेनाले सुरक्षा व्यवस्था गरेकै कार्यक्...

Baishak 7, 2076 बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुटवलमा एक युवकले कालो झन्डा देखाएका छन । बुटवलमा चलिरहेको जीतगढी जितगढी किल्ला विजयोत्सवमा मन्तव्य  दिइरहेका बेला ती युवाले नारा लगाउँदै कालो झण्डा देखाएका हुन् ।‘ अर्घाखाँची घर भएका रुद्रप्रसाद घिमिरेले का...

पर्यटन विकासमा पत्रकारिताको भूमिका मह...

Baishak 7, 2076 इलाम । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उनले जोड दिए । इलामक...

बिपी राजमार्गमा ट्रिपर दुर्घटना एकको ...

Baishak 7, 2076 काभ्रे । बीपी राजमार्ग अन्तर्गत काभ्रेमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा शनिवार बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त ट...

दिल्लीबाट काठमाडौं आउँदै गरेको बसमा भ...

Baishak 7, 2076 धनगढी । नयाँदिल्लीबाट काठमाडौँंतर्फ आउँदै गरेको बसबाट गएराति कैलालीमा लत्ताकपडा, ल्यापटप, धारामा प्रयोग गरिने टुटी र डेटोनेटर (बिस्फोटक पदार्थ) जस्तो देखिने सामग्री बरामद गरिएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको डुडेझारीमा गएराति ना ५ ख ७...

हेलो मुख्यमन्त्री कार्यक्रममा गुनासो ...

Baishak 7, 2076 धनगढी  । सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महीनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ (हेलो मुख्यमन्त्री) कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ । जनगुनासोको सुनुवाइ गर्दै जनतालाई सरकारसँग जोडेर सुशासनको अनुभूति गराउने सोचअनुरुप मुख्यमन्त्री तथ...

गाईको मूत्र प्रशोधन गरि ग्याष्ट्रिक र...

Baishak 7, 2076 प्युठान । प्यूठानको स्वर्गद्धारी आश्रममा रहेका गाईबाट संकलित मूत्र प्रशोधन गरी औषधिको रुपमा बिक्री गर्न सुरु गरिएको छ ।स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मूत्र संकलन हुँदै आएको छ । संकलित मूत्रलाई प्रशोधन गरी ग्याष्ट्रिक त...

वैदेशिक रोजगारीमा जानभन्दा नेपालमै तर...

Baishak 7, 2076 धनगढी । कैलाली गाउँपालिका वडा नम्बर ६ बेनौलीका २४ वर्षीय सञ्जिव चौधरीले व्यावसायिक तरकारीखेती गर्दै राम्रो आम्दानी गर्न थालेका हुन् ।पैसा कमाउन धमाधम युवा पुस्ता विदेशिने क्रम बढिरहेको बेला गरे नेपालमै के हदै न र किन विदेशी तातो भुमिमा पसिना बगाउन...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...