काङ्ग्रेस नेता ताम्राकारको निधनप्रति दुःख व्यक्त

निशान न्युज Baishak 11, 2076

काठमाडौँ । नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयले पूर्वमन्त्री एवं पार्टीका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधनप्रति दुःख व्यक्त गरेको छ । काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज विज्ञप्तिमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व. ताम्राकारले पु¥याउनुभएको योगदानको स्मरण गर्दै...

मार्सी धान जोगाउन डिपिआर तयार

Baishak 11, 2076 खलङ्गा । विश्वमै सबैभन्दा अग्लो स्थानमा फल्ने मार्सी धान जोगाउनका लागि डिपिआर तयार गर्न थालिइएको छ । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर क्षेत्रमा फल्ने मार्सी धान जोगाउनका लागि सो गाउँपालिकाले अहिले डिपिआर तयार गर्न थालेको हो ।गुरुयोजना निर्...

बाढीले बगाउँदा रामेछापमा एक बालको मृत्यु

Baishak 11, 2076 रामेछाप । रामेछापमा बाढीले बगाउँदा एक जना बालको ज्यान गएको छ । दोरम्बा गाउँपालिका–३ टोकपुरस्थित निगुरेमा आएको बाढीले बगाएर मंगलबार  ११ वर्षीय अनिष श्रेष्ठको मृत्यु भएको हो । स्थानीय भीमसेन खोलामा तर्ने क्रममा अचानक आएको बाढीले उनलाई बगाएको थियो ।उ...

राष्ट्रपति भण्डारी चीन प्रस्थान

Baishak 11, 2076 काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नौ दिने राजकीय भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छिन् । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन् । राष्ट्रपतिलाई बिदा...

आजको मौसम: आंशिकदेखि सामान्य बदली हुने

Baishak 11, 2076 काठमाडौं । पहाडी क्षेत्रको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पूर्वदेखि पश्चिमका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ...

धनकुटा मा ४२६ जना महिलाको निःशुल्क क्...

Baishak 11, 2076 धनकुटा । धनकुटा नगरपालिका–३ मा ४२६ जना महिलाको निःशुल्क क्यान्सर परीक्षण गरिएको छ। नेपाल अबुर्द रोग निवारण संस्था धनकुटा र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सर परीक्षण गरिएको हो। धनकुटा नगरपालिका–३ को भाषा माविको परिसरमा भएको शिविर...

लोकतन्त्र स्थापनाको १३ वर्ष पूरा, विभ...

Baishak 11, 2076 काठमाडौं ।  तत्कालीन माओवादीको सशस्त्र संघर्ष अन्त्यको आधारको रुपमा लिइएको लोकतान्त्रिक जनओन्दोलनबाट देशमा लोकतन्त्र आएको बुधबार १३ वर्ष पुगेको छ । लोकतान्त्रिक जनआन्दोलन सम्पन्न भएको दिन वैशाख ११ गते बुधबार विभिन्न कार्यक्रमका साथ लोकतन्त्र दिवस ...

डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाको...

Baishak 11, 2076 डडेल्धुरा । डडेल्धुराको गन्यपाधुरा गाउँपालिकामा यात्रुबाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा  २० बढी घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे बस दुर्घटना भएको हो...

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा बिहा...

Baishak 11, 2076 काठमाडौं ।  धादिङको नौबिसे केन्द्रबिन्दु भएर ११ मिनेटभित्र दुईवटा परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार वर्षअघिको...

मुस्लिम आयोगको सहयोगमा हावाहुरी पीडित...

Baishak 10, 2076 काठमाडौं । मुस्लिम आयोगले बाराका हावाहुरी पीडितका लागि एक सय घर टहरा निर्माण गरि दिने भएको छ । बाराका दुर्गम क्षेत्रका हावाहुरी पीडितले राहत नपाएको र बस्ने टहरासमेत नभएको गुनासो बढेपछि मुस्लिम आयोगले दुर्गम क्षेत्रका एक सय घर टहरा निर्माण गरिदिने ...

मुस्लिम समुदायको संरक्षण गर्न प्रदेश ...

Baishak 10, 2076 इटहरी । प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले मुस्लिम समुदायको अधिकार संरक्षणको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुस्लिम आयोगले मंगलबार सुनसरीको इटहरीमा आयोजना गरेको मुस्लिम समुदायको हक हितको संरक्षण, सम्बद्धन र सशक्तिकरण कार्यक्रममा म...

श्रीमतीको हत्यापछि टाउको बोकेर हिड्ने...

Baishak 10, 2076 काठमाडौं । सँगै मर्ने र सँगै कसम खाएकी श्रीमतीसँग कहिले काँही झैझगडा हुनु स्वभाविकै हो । श्रीमतिले टर्चर दिएकै निहुँमा हत्या भएको कुरा पत्याउन कठिन हुन्छ । त्यसमा पनि हत्या गरेर टाउको नै बोकेर हिडलान् भनेर त पत्याउन झनै कठिन हुन्छ । तर, ललितपुरको ...

राष्ट्रपति भण्डारीद्धारा जङ्गी अड्डा ...

Baishak 10, 2076 काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गरेकी छन् । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गरेकी हुन् । भूकम्पपछि राष्...

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ...

Baishak 10, 2076 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्...

बेतिथीको नमुना : एउटै सडकमा तीन सरकार...

Baishak 10, 2076 दमौली । एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनुहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने सडक कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् ।दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...