राष्ट्रपतिसँगको प्रत्यक्ष भेटघाटले स्थानिय उत्साहित

निशान न्युज Baishak 6, 2076

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् ।‘हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो’, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर रा...

बजेट अभावले थला पर्दै महाकाली सिँचाइ

Baishak 6, 2076 भीमदत्तनगर । कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने भएको छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा स...

पब्जीमा प्रतिबन्ध नलगाउन सर्वोच्चको अ...

Baishak 6, 2076 काठमाडौँ । पब्जीमा सरकारले लगाएको प्रतिबन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सो आदेश जारी गरेको हो ।  पब्जी खेलले आत्महत्याको घट...

आज देशभरका बालबालिकालाइ भिटामिन ए र ज...

Baishak 6, 2076 काठमाडौं । सरकारले आज देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ। आज र भोलि गरी दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्ष...

एसईई विद्यार्थीहरुका लागि एनसेलले ल्य...

Baishak 6, 2076 काठमाडौं । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई एक रुपैयाँमै सिम उपलब्ध गराउने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको कम्पनीले जनाएको छ ।यो पहिलो सिममा दिन र रातको ...

२२ पटक सर्वोच्च शिखर पुगेका कामिरिता ...

Baishak 6, 2076 काठमाडौँ । सगरमाथाको चुचुरोमा कामिरिता शेर्पाको जति धेरै पाइला अहिलेसम्म कसैको परेको छैन । गत वर्ष आफैँले बनाएको सर्वाधिक २२ पटक शिखर पुग्ने कीर्तिमान भङ्ग गर्न उनी यस पालि पुनस् सर्वोच्च शिखरतर्फ लाग्दैछन् । ४९ वर्षीय पर्वतारोहीले कामिरिता शेर्पा...

गरिबीले परिचय पत्र पाएन्न् गरिबीका ना...

Baishak 6, 2076 काठमाडौँ —  अर्ब रुपैयाँ हाराहारीमा खर्च भए पनि गरिब परिचयपत्रको वितरणको नाममा उनीहरूले परिचयपत्र नपाउँदै कार्यक्रम खारेज हुने भएको छ । गरिबीको परिचय पत्र पाउला र सरकारले दिने सेवा उपभोग गरौंला र जिवन चलाउन केहि सहज होला भन्ने आशा गरे मात्र  सरकार...

विप्लबका सदस्यलाई प्रक्राउ

Baishak 6, 2076 नवलपरासी ।  विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्यलाई पक्राउ गरेको हो । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट  प्रहरीले सो समूहका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई पक्राउ गरेको हो । 

आज चितवनमा लगानी सम्मेलन प्रचन्डद्धार...

Baishak 6, 2076 चितवन । प्रदेश ३ मा सरकारको आयोजनामा प्रदेशस्तरीय लगानी सम्मेलन भरतपुरमा शुक्रबार सुरु हुँदैछ।  प्रदेश नीति तथा योजना आयोग सम्मेलनको तयारी पूरा भएको जनाएको छ। सम्मेलनमा छलफल गरिने विषय, सम्मेलनमा प्रस्तुत हुने कार्यपत्र, सहभागी हुने उद्योगी व्यवसा...

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन ...

Baishak 6, 2076 काठमाडौं । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि गरिएको छ । काठमाडौं–दिल्लीका यात्रुलाई टिकट पाउनै गाह्रो भएको ट्राभल्स एजेन्सीले जनाएका छन्...

भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहा...

Baishak 6, 2076 भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन गएराति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा नौ घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका–१३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भनपा–१ क...

टेलिकमको सम्झौता : ७५३ वटै स्थानीय तह...

Baishak 6, 2076 काठमाडौं । नेपाल टेलिकमले आउँदो माघसम्ममा मुलुकका सातै प्रदेश र हरेक स्थानीय तहमा चोरजी एलटीई सेवा विस्तार गरिने दाबी गरेको छ ।फोरजी एलटीई सेवा विस्तारका लागि टेलिकमले चीनको जेडटीई कर्पोरेश कोर सहित हङकङको सीसीएसआई नेटवर्क पहिलो र दोश्रोसँग सम्झौत...

मौसम: साँझपख मेघ गर्जनसहित हल्का वर्ष...

Baishak 6, 2076 काठमाडौं । केहिदिन यता देशको मौसममा बदली हुनेक्रम जारी छ । आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।अपरान्हपछि वा साँझपख पहाडी भेगका केही स्थानमा मे...

भक्तपुरको एक फर्निचर कारखानामा शव भेटियो

Baishak 6, 2076 भक्तपुर । मध्यपुरथिमि नगरपालिका–१ मनहरा नरेफाँट कखरा स्कुल नजिकै हरिप्रसाद चौलागाँईको काठ फर्निचरमा एक युवकको शव भेटिएको छ ।फर्निचरको सुत्ने टहराको कोठामा मकवानपुर राईगाउँ–३ घर भई हाल सोही फर्निचरमा काम गर्ने १९ वर्षीय वीरबहादुर तामाङको झुण्डिएको ...

यस्तो छ सोमबार मन्त्रीपरिषदले गरेका ...

Baishak 5, 2076 काठमाडौं । नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र वनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा गर्न स्वीकृति दिएको छ ।ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ पनि मन्त्...

साताको लोकपृय

सञ्चारमाध्यममा दलित सहभागीता न्युन, समावेशीकरणमा जोड

Dalit program news

काठमाडौँ । आमसञ्चार माध्यममा दलित समुदायको सहभागिता बृद्धि हुन नसकेको एक अध्ययनले देखाएको छ । जा...