चितवन । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् ।
उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् । कांग्रेस र एमालेले भने पहिलेकै मत समेत जोगाउन सकेनन् । दुवै पार्टीले लज्जास्पद हार बेहोरेका छन् ।
लामिछाने आफ्नै कारणले खाली भएको नि...
Baishak 12, 2080 काठमाडौं । इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ । विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ५७६ एफजेड उडान नम्...
Baishak 11, 2080 काठमाडौं । फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । सोमबार राति एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिए पनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ । त्रिभुवन विमानस्थलबाट दुबईका लागि ...
Baishak 10, 2080 पोखरा । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत प...
Baishak 10, 2080 काठमाडाैं । सनातन धर्ममा वास्तुशास्त्रको विशेष महत्व छ ।
वास्तु नियमको पालनाले व्यक्तिको जीवनमा सुख र समृद्धि ल्याउँछ । साथै, लापरवाहीका कारण घरको सुख हराउन जान्छ छ । मानिस सधैं चिन्तित हुन्छ । समस्या हटेको देखिँदैन ।
...
Baishak 8, 2080 धनकुटा । यही बैशाख १५ गते नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको नगर अधिवेसन हुने भएको छ । यसअघि बैशाख ९ गते नगर अधिवेसन हुने भनिएको थियो ।
शुक्रबार बसेको नगर कार्य समितिको बैठकले बैशाख १५ गते नगर अधिवेसन गर्ने र प्रदेश...
Baishak 8, 2080 जनकपुरधाम । महोत्तरीका रामअशेश्वर ठाकुरले १४ वर्ष साउदी अरबमा पसिना बगाए । उमेर छँदै श्रम गरे भविष्यमा सुखको जीवन बाँचिएला र आश्रित परिवारले पनि दुःख भोग्नु नपर्ला भन्ने सोचेरै उनी देश छाडेर परदेश पुगेका थिए ।
घरको जेठो छ...
Baishak 8, 2080 दाङ । कुनै बेला राप्ती नदी पसेर खेतीयोग्य जमिनलाई कटान गरी बगरमा परिणत गराएको ठाउँ अहिले हरियाली देखिन्छ । त्यहाँ लटरम्म खरबुजा तथा तरकारी फलेका छन् ।
त्यही खेतीबाट उनीहरु लखपति पनि बनिसकेका छन् । बगरे खेतीबाटै लखपति बनेक...
Baishak 8, 2080 काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ ।
वैशाख १० गते उपनिर्वाचन हुन लागेको भन्दै त्रिविले सो दिनका परीक्षा...
Baishak 8, 2080 काठमाडौं । नेपाली सेनाले सैन्य पदका लागि चार हजार पाँच सय जनाको आवेदन माग गरेको छ । शुक्रबार सूचना प्रकाशन गर्दै सेनाले देशभरबाट विभिन्न क्षेत्रबाट भर्ना गर्ने गरी सैन्य माग गरेको छ ।
माग गरिएको मध्ये सैन्य परिवार २२५, खु...
Baishak 7, 2080 काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाए...
Baishak 7, 2080 काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागम...
Baishak 7, 2080 वैशाख ७ गते बिहीबार तदनुसार अप्रिल २० तारिखका माता तीर्थ अैाशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालकाे कुनै पनि भूभागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दाेष नलाग्ने र बार्नु पनि पर...
Baishak 6, 2080 काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले धनकुटाको विकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
धनकुटा जिल्लामा शहरी सडकहरु र पार्कहरु निर्माणका लागि धनकुटेलीले ज्ञापनपत्र बुझाएपछि मन्त्री गुरुङले धनकुटा...
Baishak 6, 2080 धरान । सुनसरीको दुहबी नगरपालिकाले ५० वर्ष पुरानो बस्तीमा डोजर चलाएको छ । दुहबी नगरपालिका –५ दुहबी बजारको पुरानो बस्तीमा मंगलबार एकै पटक १० वटा डोजर चलाएर नगरपालिकाको ९ कट्ठा साढे ९ धुर जग्गामा निर्माण भएको संरचना हटाएर खाल...