हेटौडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
मनहरी गाउँपालिका -६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक ए...
Ashad 23, 2080 पाल्पा । ह्रृदयघातका कारण नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल) को शुक्रबार बेलुकी निधन भएको छ । केही दिन दिनदेखि बगनासकाली गाउँपालिका -१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेको ...
Ashad 23, 2080 काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्...
Ashad 22, 2080 काठमाडौं । फिल्म अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् ।
घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो लगाएर झुण्डिएर ताम्राकार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलको मुचुल्का का...
Ashad 22, 2080 काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा ...
Ashad 20, 2080 काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्ष...
Ashad 16, 2080 पुथा उत्तरगंगा गाउँपालिका–१० का वडाध्यक्ष भरत बुढालाई उनकै गाउँ तकका थुप्रै युवा ‘तल्लोबाटो’ हुँदै अमेरिका पुगेको र केही बाटोमै रहेको थाहा भए पनि ठ्याक्कै संख्या थाहा छैन। तर, अमेरिका पुगेका ८ जना डिपोर्ट भएको (सुरक्षाकर्म...
Ashad 16, 2080 काठमाडौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रद...
Ashad 13, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा उठेका प्रश्नको जवाफ दिएका छन् ।
ब...
Ashad 12, 2080 काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
ललिता निवास प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ परेका छन् । सरकारी पदमा रहदा ललि...
Ashad 7, 2080 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ मा प्रमाणीकरण गरेको नागरिकता सम्बन्धि ऐन अब कार्यान्वयनमा आउने भएको छ ।
सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आ...
Ashad 6, 2080 काठमाडौं । हवाई इन्धनको मुल्य घटेसँगै हवाई भाडा घटेको छ । यो मूल्य बुधबारदेखि लागू भइसकेको छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले हवाई इन्धनको साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै आन्तरिक उडानमा रहेका वा...
Ashad 5, 2080 फिलाडेल्फिया (अमेरिका) । अमेरिकामा रहेर लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आएका डा. अर्जुन बन्जाडेले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरीका (एनआरएनए) को अध्यक्षको उम्मेदवारी दिने भएका छन् । सन् २०२३/२५ ...
Ashad 5, 2080 दार्चुला । दार्चुलाको खाणेश्वरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको खाणेश्वरी आपसपास केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ५५ मिनेट जाँदा चार र...
Ashad 5, 2080 काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी र ल...