यस्तो छ प्रधानमन्त्री प्रचण्डले दिए सांसदहरुले उठाएका प्रश्नको जवाफ (पूर्णपाठसहित)

Prachanda 13

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्‍ट्रपतिको कार्यालय, उपराष्‍ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्‍ट्रिय योजना आयोगसँग सम्बन्धित विषयमा उठेका प्रश्‍नको जवाफ दिएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफको क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले सरकारले नेतृत्व गरेको ६ महिनामा देशको आर्थिक विकासमा प्रगति भएको बताए ।

प्रचण्डले आफूले विकासको तुफान आइसक्यो भनेर दाबी नगरेको बताए । तर जसरी काम सुरु भएको छ, त्यसरी नै अगाडि जाने हो भने चाँडै तुफान आउनसक्ने दाबी गरे । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सबैले दृढ इच्छा शक्तिका साथ सुशासन र विकासका निम्ति काम गर्ने हो भने असम्भव छैन भन्न मात्र खोजेको बताए ।

आफूले निराशा, कुण्ठा, अविश्वास र आशंका होइन, विश्वास र दृढताका निम्ति अपील गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तुफान आइसकेको छैन । तर मलाई के लाग्छ भने अहिले जसरी काम सुरु भएको छ, त्रिदेशीय साझेदारी, १० हजार मेगावाट १० वर्षमा या अरु थुप्रै कामहरु जसरी सुरु भएका छन्, ती सबै अगाडि जाने हो भने तुफान आउन चाहिं सक्छ छिट्टै ।’

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा बैठक गरेको सम्बोधनको पूर्णपाठ :

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...