काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजे सडकबाट करिब ४० मिटर तल त्रिशूली नदीम...
Shrawan 30, 2080 काठमाडौं । ललिता निवास जग्गा हिनामिनासम्बन्धी मुद्दामा संग्नताको आरोप लागेका पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ ।
सो प्...
Shrawan 30, 2080 काठमाडौं । ब्रेकसुबाट निकालेर गालेपछिको सुनको तौल ६० केजी सात सय १६ ग्राम भएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा गालिएको थियो । गाल्नुअघि यो सुन ६० किलो ७८९ ग...
Shrawan 28, 2080 गलकोट । बागलुङका निर्माण व्यवसायी विमलेश आचार्यले पहिलोपटक बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक उत्पादन थाले। बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती थालेको एक वर्षमै उत्पादन दिन थालेपछि अहिले यहाँ यसको उच्च माग हुन थालेको छ...
Shrawan 28, 2080 काठमाडौं । सुन काण्डमा जोडिएपछि नेकपा माओवादी केन्द्रका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरालाई आपत परेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमै सुन काण्डबारे महराले स्पष्टिकरण दिनुपर्ने कुरा उठेपछि...
Shrawan 26, 2080 विराटनगर । कोशी प्रदेशको नामाकरणविरुद्ध जनजाति संघ संगठनहरुले आन्दोलन चर्कारहेका बेला कोशी प्रदेश सरकार आन्दोलनरत पक्षसँग वार्ता गर्न तयार देखिएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशको नामाकरणप्रति असन्तुष्...
Shrawan 26, 2080 तनहुँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तकालीन घर निर्माण गरिने भएको छ । हाल भग्नावशेष अवस्थामा रहेको आदिकवि आचार्यको घरलाई भने सोही अवस्थामा नै संरक्षण गर...
Shrawan 21, 2080 काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ ।
अदालतको आदेशसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ...
Shrawan 18, 2080 काठमाडौं । पछिल्ला समयमा विभिन्न प्रकरणहरुमा ठूला राजनीतिक दलहरुका शीर्ष नेताहरु धमाधम मुछिएका छन् । जसका कारण ठूला दलभित्रै खटपट पनि भइरहेका छन् ।
एक क्वीन्टल सुन तस्करी प्रकरणमा सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्...
Shrawan 17, 2080 नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोतीमा नेवार समुदाय भाषा र संस्कृतिको संरक्षणमा जुटेको छ । आफ्नो भाषा र संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेवार समुदाय यतिबेला धिमे बाजा, मादल र झ्याली संरक्षण अभियानमा सक्रिय ...
Shrawan 16, 2080 काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
निगमले पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैय...
Shrawan 15, 2080 जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले छैटौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । मधेश प्रदेशका एक जना मन्त्री र एक जना राज्यमन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्रीले सोमबार छैठौं पटक मन्त्रिपरिषद् पुनर...
Shrawan 15, 2080 काठमाडौं । आर्यन स्कुल अफ इन्जिनियरिङ मध्यवानेश्वर काठमाडौं नेपालमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुले सोमबार भक्तपुरस्थित एउटा निमार्ण सामाग्री उत्पादन कारखानामा पुगेर अध्ययन भ्रमण गरेका छन् ।
पूर्वाञ्चल विश्ववि...
Shrawan 15, 2080 भक्तपुर । नेपाल प्रहरीका पूर्व डिआइजी समेत रहेका रमेश खरेलले केही दिनअघि पूर्व गृहमन्त्री वामदेव गौतमले अवैध रुपमा सुन भित्र्याउने गरेको आरोप लगाएका थिए । खरेलले गौतमले गृहमन्त्री हुँदा विमानस्थलबाट अवैध रुपमा अधिक मात्राम...
Shrawan 15, 2080 काठमाडौँ । आज नेपाली समाजमा खीर खाएर साउन १५ मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले ख...