वायु प्रदूषण नियन्त्रणमा जोड : कोरोनाभन्दा वायु प्रदूषण खतरनाक

f.title
निशान न्युज Poush 23, 2077

काठमाडौँ । कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए । कार्यक्रममा सहभागी...

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयक...

कतार र साउदीबीच सिमाना खोल्ने निर्णयको नेपालद्धारा स्वागत

Poush 23, 2077 काठमाडौँ । नेपाल सरकारले साउदी अरेबिया अधिराज्य र कतारबीच सतह, समुद्र, हवाई सिमाना पुनःखोल्न भएको निर्णयको स्वागत गरेको छ । खाडी सहयोग परिषद् (जिसिसी) को मङ्गलबार भएको शिखर बैठकबाट दुई देशबीचका सिमाना पुनःखोल्न गरिएको निर...

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्...

भारतमा बर्ड फ्लु देखिएपछि नाकामा सतर्कता अपनाउन सरकारको निर्देशन

Poush 22, 2077 काठमाडौं । भारतको चार वटा प्रदेशमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि सरकारले नेपाल भारत सीमा क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । भारतबाट नेपाल भित्रिने पशुपन्छी तथा पशुपन्छीजन्य वस्तुको कारोबारमा उच्च निगरानी राख्न ...

आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

आर्थिक मामिलामन्त्री बोहराबाट राजीनामा

Poush 22, 2077 काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आज आफ्नो पदबाट राजीनामा दिएका  छन् । मन्त्रालयमा आज अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरे । विद्यमान ...

मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक...

मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्य पक्राउ

Poush 22, 2077 काठमाडौँ । जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी पक...

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात...

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

Poush 22, 2077 काठमाडौँ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौँ लगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै सोमबार र मङ्गलबार काठमाडौँलगायतका स्थानमा वायु प्रदूषणको ...

असंवैधानिक संसद विघटनकाविरुद्ध अनेरास...

असंवैधानिक संसद विघटनकाविरुद्ध अनेरास्ववियूद्धारा माडीमा चक्काजाम

Poush 22, 2077 काठमाडौँ । असंवैधानिक संसद विघटनकाविरुद्ध र संसद पुर्नस्थापनाको माग गर्दै अनेरास्ववियूले आज (बुधबार) माडीमा ४५ मिनेट चक्काजाम गरेको छ । प्रचण्ड–माधव समूहका विद्यार्थी संगठन अनेरास्ववियूको आयोजनामा बसन्तपुर बजार चोकमा ४५ म...

जाजरकोट पुगेका खानेपानी मन्त्री मणि थ...

जाजरकोट पुगेका खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड - नेपाल समूहको विद्यार्थीले देखाए कालो झण्डा

Poush 22, 2077 काठमाडौँ । खानेपानी मन्त्री मणि थापालाई प्रचण्ड - नेपाल समूहको नेकपाका विद्यार्थीले कालो झण्डा देखाएका छन्। ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई जिल्लामा आउँदा र जाँदा नै कालो झण्डा देखाइएको ह...

संवैधानिक इजलासबाट बाहिरिए न्यायधिश क...

संवैधानिक इजलासबाट बाहिरिए न्यायधिश कार्की, अर्को सुनुवाई बुधबार मात्रै हुने

Poush 22, 2077 काठमाडौँ । संसद विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइका क्रममा कानुन व्यवसायीहरुको विरोधपछि न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक इजलासमा नबस्ने भएका छन्। न्यायाधिश कार्की प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा का...

छुई गोठमुक्त अभियानमा जुटे जनप्रतिनिधि

छुई गोठमुक्त अभियानमा जुटे जनप्रतिनिधि

Poush 22, 2077 काठमाडौँ । जुम्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधि छुई गोठमुक्त अभियानमा जुटेका छन् । सो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुटेको जनप्रतिनिधि बताउँछन् । स्थानीय सरकार गठन भएदेखि ती सरकार र यहाँका सामाजिक सङ्घसंस्था मि...

सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह

सञ्चारमाध्यमलाई जिम्मेवार हुन आग्रह

Poush 22, 2077 काठमाडौँ । प्रेस काउन्सिल नेपालले सभ्य, शिष्ट, मर्यादित र जिम्मेवार भई समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चार माध्यम, सम्पूर्ण पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जाल र यसका प्रयोगकर्तामा अपिल गरेको छ । काउन्सिलले आज प्रेस व...

हिमपातले हिल्सा नाका आवतजावत बन्द

हिमपातले हिल्सा नाका आवतजावत बन्द

Poush 22, 2077 काठमाडौँ । आइतबार दिनभरको हिमपातले चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा आवतजावत बन्द भएको छ । नाम्खाको नारा लेक, यारीलगायतका उच्च स्थानमा भारी हिमपातले बाटो बन्द हुँदा सवारी साधनसहित मानिसक...

सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न ...

सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न  प्रधानमन्त्री ओली धनगढी जाने, सुरक्षा व्यवस्थामा कडाइ

Poush 22, 2077 काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिमको आमसभालाई सम्बोधन गर्न जाने भएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । उनले धनगढीमा पुस २४ गते कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पार्टी विभाजनपछि पहि...

संसद् विघटनविरुद्ध प्रचण्ड - माधव समू...

संसद् विघटनविरुद्ध प्रचण्ड - माधव समूहले आज सबै पार्टीसँग अन्तरक्रिया गर्ने

Poush 22, 2077 काठमाडौँ । प्रतिनिधि सभा विघटनकोे विरोधमा संघर्ष सुरु गरेको नेकपाको प्रचण्ड–माधव समुहले आज विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ । केन्द्रीय संघर्ष समितिको आयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक...

घुस खाएको र सरकारी पैसा हिनामिना गरेक...

घुस खाएको र सरकारी पैसा हिनामिना गरेको आरोपमा चिनियाँ पूर्वबैंकरलाई मृत्युदण्ड

Poush 22, 2077 एजेन्सी । घुस खाएको आरोपमा चीनले पूर्व बैँकरलाई मृत्युदण्डको सजाय दिएको छ । चाइना हुआरोङ एसेट म्यानेजमेन्ट कम्पनीका पूर्व अध्यक्ष सियाओमिनलाई घूस खाएको र विवाहेतर सम्बन्ध राखेको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएको...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...