चार पूर्व प्रधानन्यायाधिशहरूको संयुक्त विज्ञप्ति, प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर

f.title
निशान न्युज Poush 24, 2077

काठमाडौँ । चार पूर्व प्रधानन्यायाधिशहरूले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गरेका छन्। पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको राजनीतिक र कानुनी रुपमा विरोध भइरहेका बेला चारजना पूर्वप्रधानन्यायाधीशले सामूहिक रुपमा उक्त कार्य संविधान विपरीत रहेको धारणा सार्वजनिक ...

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने ...

शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह

Poush 24, 2077 काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले शान्तिपूर्णरुपमा भेला हुने, प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गरेको छ । शान्तिपूर्णरुपमा प्रदर्शन गर्न पाउने हकको सम्मान गर्न आग्रह गर्दै आयोगको वाग्मती प्रदेश कार्यालयले का...

नेविसंघद्धारा काठमाडौँमा उल्टो हिडेर ...

नेविसंघद्धारा काठमाडौँमा उल्टो हिडेर संसद् विघटनको  विरोध

Poush 24, 2077 काठमाडौँ । नेविसंघले काठमाडौँमा उल्टो हिँडेर संसद् विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता कार्यकर्ताहरुले उल्टो हिड्दै बानेश्वर आइपुगेका छन् । उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओली...

काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा स...

काठमाडौंबाट इन्डोनेसियाको जर्कातामा सिधा हवाई उडान हुने

Poush 24, 2077 काठमाडौं । अब काठमाडौं र इन्डोनेसिया सीधा उडानबाट जोडिने भएका छन् । यसका लागि इन्डोनेसियाको राष्ट्रिय ध्वजाबाहक वायुसेवा कम्पनी गरुडा इन्डोनेसियाले राजधानी जकार्ताबाट काठमाडौंका लागि सिधा उडान गर्न लागेको हो । सोही प्रयोज...

प्रचण्ड - नेपाल पक्षका विद्यार्थीले ओ...

प्रचण्ड - नेपाल पक्षका विद्यार्थीले ओलीको विरोध गर्दै धनगढीमा बाले टायर

Poush 24, 2077 काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड - नेपाल समूहका विद्यार्थीहरूले आज धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा टायर बालेका छन् । सुदूरपश्चिमप्रदेशको धनगढीमा आयोजना भएको विशाला कार्यकर्ता भेलालाई सम्बोधन गर्...

मेलम्चीको पानी वितरणका लागि तयारी अन्...

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा

Poush 24, 2077 काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्व...

भालुको आक्रमणमा परी दुई गम्भीर घाइते

भालुको आक्रमणमा परी दुई गम्भीर घाइते

Poush 24, 2077 काठमाडौँ । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भी...

आज धनगढी जाँदै प्रधानमन्त्री ओली

आज धनगढी जाँदै प्रधानमन्त्री ओली

Poush 24, 2077 काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन् । ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा राखेको सभालाई सम्बोधन गर्न ओली धनगढी जान लागेका हुन् । ओली समूहले आज धनगढीमा विशाल जनसभ...

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

बेवारिसे अवस्थामा गैँडाको खाग फेला

Poush 23, 2077 काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो ...

कैलालीका थारु गाउँमा माघीको तयारी शुरु

कैलालीका थारु गाउँमा माघीको तयारी शुरु

Poush 23, 2077 काठमाडौँ । कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त छिन् । उनी माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जङ्गल धाउन थालेकी छन् । “तीन दिन भयो जङ्गलबाट दाउरा काट...

धारामा बरफ जम्दा खानेपानीको समस्या

धारामा बरफ जम्दा खानेपानीको समस्या

Poush 23, 2077 काठमाडौँ । चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खाने...

भारत लैजाँदै गरेका तीन किशोरीको उद्धार

भारत लैजाँदै गरेका तीन किशोरीको उद्धार

Poush 23, 2077 काठमाडौँ । भारत लैजाने क्रममा तीन किशोरीको उद्धार गरिएको छ । पूर्वी इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट  माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो । सङ्खुवासभा मकालु गा...

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्...

श्रीमतीको हत्या गरी फरार व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला

Poush 23, 2077 काठमाडौँ । आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार रहेका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस...

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्...

जनप्रतिनिधिले निजी खर्चमा बनाइदिए पक्की घर

Poush 23, 2077 झापा । झापास्थित दमक नगरपालिका–३ का वडाध्यक्ष नवीन बरालसहितका जनप्रतिनिधिहरुले आफनो पारिश्रमिक तथा प्राप्त सेवा सुविधा बापतको रकमबाट वडाका एक विपन्न परिवारलाई पक्की घर बनाइदिएका छन् । वडा नं ३ स्थित बाघखोर चोकबाट करिब एक क...

बागलुङमा जीप दुर्घटनाः एकको मृत्यु, स...

बागलुङमा जीप दुर्घटनाः एकको मृत्यु, सात घाइते

Poush 23, 2077 बागलुङ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गर...

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...